अपडेट 
२०८१ असार १४, शुक्रबार ०७:५०

सरकारले ल्याएको बजेटमा व्यापक त्रुटि भएको स्वीकार गरेका मुख्यमन्त्री सतीश कुमार सिंहले नैतिक रुपमा राजीनामा दिनु पर्ने पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले माग गरेका छन् ।

पूर्वमुख्यमन्त्री यादवले भने, ‘बजेट बनाउन र त्यसको मर्यादालाई जोगाउन सरकार पूर्ण रुपमा विफल भएको छ ’ उनले भने, सरकारी सिस्टम ह्याक्कगरी बर्दिबास, वीरगञ्ज लगायत मन्त्रालय बाहिरबाटपनि बजेटमा योजना प्रविष्ट हुनु ठूलो अपराध हो । सरकारको भनाइ र गराइमा तारतम्य नरहेको आरोप लगाउँदै पहिलो पटक ल्याएको बजेटमै असफल भएको सरकारले जनहितमा काम गर्न नसक्ने उनले दाबी गरे ।

Comment


Related News

Latest News

Trending News