अपडेट 
२०८१ असार १६, आईतवार ०८:४२

मधेश प्रदेशमा एग्रीकल्चर फार्मिङको लागि मधेशका मुख्यमन्त्री सतिस कुमार सिंह संग भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङको छलफल भएको छ ।

शनिबार भएको मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा गुरुङले मधेश प्रदेशको धनुषामा खेतमा काम गर्ने किसानहरुको लागि विद्यालय र अस्पताल स्थापना गर्ने बताए । उनले विद्यालय र अस्पतालबाट हुने आम्दानीबाट किसानलाई नै प्रोत्साहन गर्ने योजना बनाएको जानकारि दिए । छलफलमा संचालक गुरुङले भाटभटेनी सुपर मार्केट नेपालको माफर्त आधुनिक दुई एम्बुलेन्स मधेश प्रदेसलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।

Comment


Related News

Latest News

Trending News