२०८१ असार १८, मंगलवार १२:५१

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment

Related News

Latest News

Trending News