अपडेट 
२०८१ असार २०, बिहीबार १२:१४

सुनको भाउ आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी आज ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News