अपडेट 
२०८१ असार २४, सोमबार १९:५८

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

Comment


Related News

Latest News

Trending News