अपडेट 
२०८१ श्रावण ९, बुधबार ११:३२

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ ।

दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।

Comment


Related News

Latest News

Trending News