अपडेट 
२०८१ श्रावण १३, आईतवार १२:५३

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ४५ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News