अपडेट 
२०८१ श्रावण २२, मंगलवार १९:२१

मोरङस्थित नेपाल-भारतको सीमा नाका जोगबनीबाट एक जना बंगलादेशी नागरिक फर्काइएको छ।

मंगलबार दिउँसो सवा १ बजे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रवेश गर्न खोजेका बंगलादेशी नागरिकलाई फर्काइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

बंगलादेशी नागरिकहरू प्रवेश गर्नसक्ने भन्दै सीमामा प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा बढाएको छ।

सशस्त्र प्रहरी बलले फौज समेत बढाएको छ।

Comment


Related News

Latest News

Trending News