२०८१ आश्विन २९, मंगलवार ०७:३७
दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् ।
सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो
आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।

