अपडेट 
२०८१ आश्विन ३०, बुधबार १२:५३

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको असोजमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६ दशमलव ३९ प्रतिशत रहेकोमा कात्तिकमा ६ दशमलव १८ प्रतिशतमा झरेको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा सामान्य बढाएको छ ।

कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एशिया र हिमालयन बैंकले ब्याजदर सामान्य घटाएका छन् । ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले भने स्थिर राखेका छन् ।

बैंक

 कात्तिकको लागि ब्याजदर

असोजको लागि ब्याजदर

एनएमबी

६.५

६.५

एनआइसी एशिया

६.९९

७.१८

सिटिजन्स बैंक

६.१५

हिमालयन बैंक

६.२५

माछापुच्छ्रे बैंक

६.५

६.५

नबिल बैंक

६.२५

६.७५

सिद्धार्थ बैंक

६.५

प्राइम कमर्सियल

७.२५

सानिमा बैंक

६.१५

५.९

कुमारी बैंक

६.०१

६.०१

प्रभु बैंक

६.१

६.१

लक्ष्मी सनराइज बैंक

६.५

ग्लोबल आइएमई बैंक

६.२५

६.२५

स्ट्यान्डर्ड चार्टर्ड बैंक

६.५

एभरेष्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक

 ६.५

६.५

नेपाल बैंक

५.९५

५.९५

राष्ट्रिय वाणिज्यबैंक

५.८

नेपाल एसबीआई बैंक

कृषि विकासबैंक

५.७५६

६.०७

 

Comment


Related News

Latest News

Trending News