Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

आफ्नो प्रतिभा निखार्दै बेनेली मोडल हन्ट नेपालका ६० प्रतियोगी

Janakpur Today by Janakpur Today
October 25, 2019
in कला
205 2
0
245
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन ६ गते । नेक्स्ट मोडल नेपाल आयोजना रहेको ‘बेनेली मोडल हन्ट नेपाल २०१९’ ६० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रतिस्पर्धामा कसरी उत्कृष्ट हुने र शिर्ष उपाधि प्राप्त गर्ने भन्ने उदेश्यले उनीहरु अहिले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।

१६ देखि २८ ननाघेका ‘बेनेली मोडल हन्ट नेपाल २०१९’का प्रतियोगी युवायुवतीका लागि राजधानीको ठमेलस्थित इभिजा लन्चमा बिगत एकसाता देखि प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणमा उत्साहित ३० युवती र ३० युवक सहभागी छन् ।प्रशिक्षणको क्रममा उनीहरुले दुई चरणको प्रशिक्षण लिने ‘बेनेली मोडल हन्ट नेपाल २०१९’का आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए ।

धमलाका अनुसार पहिलो चरणको अडिसनमा प्रतियोगीले मुख्य प्रशिक्षक रोजीन शाक्य, परमिता राणा, थेन्डुप शेर्पा लगायतका नेपालका उत्कृष्ट प्रशिक्षकबाट व्यक्तित्व विकास, बेसिक मोडलिङ, सञ्चारकला, फोटोसुट, भिडियोसुट लगायत प्रशिक्षण लिनेछन् । त्यस्तै दोस्रो चरणको प्रशिक्षणमा मिस इन्डिया ग्लोब, ल्याक्मे फेसन वीक, दुवई फेसन वीक लगायत अन्तराष्ट्रिय सोका निर्देशक तथा कोरियोग्राफर अभिमन्यु सिंह तोमरबाट अन्तराष्ट्रिय मोडलिङ, स्टाइलिङ, ड्रेसिङ सेन्स, स्टेज पफमेन्स र कोरियोग्राफी सिक्नेछन् ।

नेपाली प्रतियोगितामा अन्तराष्ट्रिय कोरियोग्राफरको उपस्थितीले नेपालका मोडललाई अन्तराष्ट्रिय बजारको जानकारी र एबं नेपाली मोडलले उत्कृष्ट प्रशिक्षण प्राप्त गर्न मद्दत पुग्ने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रष्ट पारिन् । प्रतियोगिताको अन्तिमस्पर्धा (फाइनल)आगामी भदौको पहिलो साता सोल्टी क्राउन प्लाजामा हुँदैछ ।

प्रतियोगितामा देशबिदेशका सेलिब्रेटीको पनि सहभागीता रहने आयोजकले जनाएको छ ।‘मोडल हन्ट नेपाल’ नेपालको मोडलिङ सम्बन्धी उत्कृष्ट प्रतियोगिता हो । इन्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, अमेरिका लागायत विश्वका बिभिन्न मुलुकमा आयोजना हुँदै आएको यो प्रतियोगिता बिगत ५ बर्षदेखि नेपालमा पनि नियमित आयोजना हुँदै आएको छ ।

Previous Post

क्षिरेश्वर मा.वि.को कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण

Next Post

साउनको पहिलो सोमबार,जनकपुरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019

शुरु भयो क्रसिङ्ग सिजन

December 13, 2019

बिष्फोट गराएर फिरौती माग्ने ४जना पक्राउ

December 13, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २७ गते-PDF

December 13, 2019

बरियारपट्टीबाट लागूऔषध सहित एक पक्राउ

December 12, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In