जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि राजपा र नेकपाबीच सहमति

काठमाण्डु ।सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी९राजपा०नेपालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सित राष्ट्रिय सभा निर्वाचनाका लागि तालमेल गरेको...

प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भित्रिन्छ भारतीय तरकारी र फलफूल

मुकेश यादव लहान। ब्रहरी नाकामा खटिएका प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भारतबाट तरकारी नेपाल भित्र्याइँदैछ।पिपराहीमा भणडारण गर्ने र त्यहाँबाट भारतीय नम्बर...

गलत प्रतिवेदन दिएका २ डाक्टरलाई २५ हजार जरिवाना ,६ महिना जेल सजाय

जनकपुरधाम । विशेष अदालत काठमाडौंले बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका दुई जना डाक्टरलाई दोषी ठहर गरेको छ। विशेष...

अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

काठमाडौँ।नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा...

पेस्तोलसहित ३ जना प्रहरी नियन्त्रणमा

रौतहट। रौतहटमा शसस्त्र प्रहरीले तीन जनालाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ । बाराको सुवर्ण गाउँपालिका ६ का ३७ वर्षीय उमेश्वर यादव,...

प्रदर्शनमा सहभागी हुने बलिउड अभिनेता फरहानको घोषणा

एजेन्सी ।बलिउड अभिनेता फरहान अख्तरले नागरिकता संशोधन कानुनको विरोधमा आफू प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा मात्रै विरोध...

सप्तरीमा विवाहको आश्वासन दिई किशोरीलाई गरे बलात्कार

सप्तरी।विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको...

डा.भट्टराईको राजनीतिकमा बिजोग भएपछि..

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी नेकपासँग सत्तासझेदार समाजवादी पार्टीभित्र दुई अध्यक्षबीच टकराव देखिएको छ । सत्ताका विषयलाई लिएर केन्द्रीय अध्यक्ष उपेन्द्र...

Page 29 of 35 1 28 29 30 35
  • ताजा समाचार
  • ट्रेन्डिङ

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.