दिपु मिश्र

दिपु मिश्र

उहाँ जनकपुर टुडेका रौतहट जिल्ला समाचारदाता हुनुहुन्छ । उहाँ सामाजिक संजाल मार्फत भेट्नुसक्नुहुन्छ ।
रौतहटमा कोरोनाबाट जोगिन जनचेतना अभियान

रौतहटमा कोरोनाबाट जोगिन जनचेतना अभियान

कोभिड–१९ को महामारी बाट जोगिन जनचेतना अभियान रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा कोरोना भाईरसबाट पुर्णरुपले सतर्क गराउन जनचेतना अभियानको सुरुवात गरिएको छ ।चन्द्रपुरका...

जलाउन लागेको अबस्थामा एक महिलाको शव बरामद,अनुसन्धानको लागि श्रीमान प्रहरी नियन्त्रणमा

जलाउन लागेको अबस्थामा एक महिलाको शव बरामद,अनुसन्धानको लागि श्रीमान प्रहरी नियन्त्रणमा

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० बाल्चनपुर स्थित घाघी खोलामा जलाउन लागेको अबस्थामा प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ...

रौतहटमा लकडाउनमै अबैध यौन धन्दा,४ प्रहरीको नियन्त्रणमा

रौतहटमा लकडाउनमै अबैध यौन धन्दा,४ प्रहरीको नियन्त्रणमा

दिपु मिश्ररौतहट,जेठ १७रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित एक होटलबाट अबैध यौन काण्डमा सक्रिय ४ जना पक्राउ परेको छ...

रौतहटमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहटमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट–रौतहटमा थप २६ जना सहित ७२ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।जिल्लाको राजपुर नगरपालिका...

चन्द्रनिगाहपुरमा आइसोलेशन कक्ष निर्माण हुदै

चन्द्रनिगाहपुरमा आइसोलेशन कक्ष निर्माण हुदै

रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन कक्ष निर्माण कार्य तिब्र रुपमा भईरहेको छ ।जिल्लाको चन्द्रपुर,...

चार वर्षदेखि नीजि लगानीमा खानेपानी वितरण

चार वर्षदेखि नीजि लगानीमा खानेपानी वितरण

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ पौराईस्थित एक युवाले ४ बर्षदेखि निजिलगानीमा खानेपानी वितरण गर्दै आएका छन् ।पौराई...

पीसीआर मेसिनको ट्रायल सुरु

प्रेस स्वतन्त्रता दिवशको दिन पत्रकार माथि प्रहरीको दुव्र्यवहार

रौतहट। नेपाल पत्रकार महासंघका रौतहटका सचिव सहितका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको छ । समाचार संकलन गर्नका लागि गौरबाट चन्द्रनिगाहपुर आएका...

रौतहटमा लकडाउनका कारण पशुपालन व्यवसाय संकटमा

रौतहटमा लकडाउनका कारण पशुपालन व्यवसाय संकटमा

रौतहट । रौतहटमा लकडाउनका कारण पशुपालन व्यवसाय संकटमा परेको छ ।सरकारले लकडाउनको समय लम्ब्याएपछि पशुपालन व्यवसायका लागि आवश्यक दाना, भुसा,...

Page 4 of 4 1 3 4

ताजा समाचार