Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

बरियारपट्टीमा फेरी भन्सार छलिका सामान बरामद

मुकेश यादव by मुकेश यादव
October 25, 2019
in अपराध
18 0
0
22
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

मुकेश यादव
लहान , असार २७ गते।
बरियारपट्टीका सशस्त्र प्रहरी वल विओपि र भन्सारको सेटीगमा ब्यपारी संग मोटो रकम लिई समान पासगर्दा पटक पटक नोपाल प्रहरी समातेका छन । नोपाल र भारतको सीमाबाट हुने गरेको अबैध तरिकाको कार्यबाट सशस्त्र प्रहरी बलले रकम उठाउनु कुनै नौलो कुरो नभएपनि सीमाबाट व्यापक रुपमा आर्थिक कलेक्सन भईरहेको प्रहरी स्रोतले जनाएको छन ।श्रोतले जनाए अनुसार शसस्त्र प्रहरी वल गण सिरहाको एसपि सोमवहादुर गुरुग र सिरहा जिल्लामा रहेको ६ ओटै बिओपिको प्र.नि चाडै सरुवा हुने वेला भएको कारण सिरहामा तस्करी फस्टाएका छन ।

नेपाल प्रहरीले जिल्ला भरीमा एक महीनमा भन्सार छलेको अवैध समान करोडौ समाते पनि सिरहा जिल्लाका शसस्त्र प्रहरी गणका एसपि सोमवहादुर गुरुग बिओपिलाई कुनै कर्वाई नगरेको श्रोत दवि छन । बरियारपट्टी गाउँपालिका ३ दुर्गा मन्दिर स्थित अवैध भन्सार छलेकको समान नेपाल प्रहरीले वरामद गरेका छन । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले यात्रु बाहक बसलाई चेकजाच गर्दा भन्सार छलि ल्याएको खाने तेल, पापड,दुध गरी जम्मा अन्दाजी मुल्य रू.१४ हजार चोहत्तर रूपैया बरावरको सामान नियन्त्रण लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाएको छन ।

सिरहाका बिष्णुपुर गाँउपालिका वडा नं. १ स्थित चौहर्वा सडक खण्डमा ई.प्र.का विष्णुपुरबाट खटिएको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा अवैध समान बरामद गरेका छन । सिरहा बाट चौहर्वा तर्फ आउदै गरेको ज.१ ह. ५२२५ नम्बरको सिटी रिक्सामा नागाजि खानेतेल ६ टिन, जिरा ३० के.जि., गुलाब जामुन १ कार्टुन, नागाजि खानेतेल २ कार्टुन, सागर दुध ३० प्याकेट ५०० ग्राम गरी जम्मा अन्दाजी मुल्य रू.२९ हजार१ सय बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाएको ।

सिरहाको कमला नदी,सुपचेना,लगदी गोठ,सनहैठा,कमलपुर,औरही, गागन खोला,दरहैया,हरकट्टी,बरियारपट्टी,गरगम्मा,कचनारी,नर्गी,झाझपट्टी,ठाडी जस्ता सानो नकावाट नेपाल प्रहरीले पटक पटक करोडौ भन्सार छलेको अवैध समान समातेपनि सशस्त्र प्रहरी वल मुख दर्शक बनेको यसैवाट पुस्टी हून्छन ।

Previous Post

सर्लाही गोली काण्ड : मृतक सिंह परिवारलाई १० लाख

Next Post

लक्ष्मी बैंकले महोत्तरीको सर्पदंशमा अढाई लाखको गरे सहयोग

मुकेश यादव

मुकेश यादव

सिरहाका पत्रकार मुकेश यादव जनकपुर टुडेका जिल्ला सम्वाददाता हुनुहुन्छ । सम्पर्क नम्बर 9842835034 , इमेल [email protected]

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019

बरियारपट्टीमा साइकल वितरण

December 11, 2019

सबैला नगरपालिकामा ‘बालश्रममुक्त अभियान’

December 11, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २५ गते-PDF

December 11, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २४ गते-PDF

December 10, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In