Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

Janakpur Today by Janakpur Today
October 25, 2019
in जनकपुर टुडे विशेष, प्रदेश, शिक्षा सन्दर्भ
838 8
0
7.4k
SHARES
5.3k
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम,चैत १४ गते । प्रदेश २ का आठै जिल्लामा आज भएको एसईई विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्न पत्र बाहिरिएको पुष्टि भएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

शिक्षा निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माले विज्ञान विषयको परीक्षा रद्द गर्ने निर्णय गरिएको पुष्टि गरे । उनका अनुसार अब विज्ञान विषयको परीक्षा यही चैत्र २२ गते लिने निर्णय भएको सुनाए । उनले प्रश्न पत्र आउट कहाँबाट कसले गरेको विषयमा अनुसंधान सुरु गरिएको पनि बताए ।

सिरहा र सप्तरीको विभिन्न ठाउँबाट प्रश्न पत्र आउट भएको अनुगमनमा खटेका अधिकारीहरु बताउँछन ।

Previous Post

बंगलादेश : २० वर्षीया महिलाले जन्माइन् एक महिनामै तीन बच्चा

Next Post

इ–रिक्साले जनकपुर अस्तव्यस्त

Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019

बरियारपट्टीमा साइकल वितरण

December 11, 2019

सबैला नगरपालिकामा ‘बालश्रममुक्त अभियान’

December 11, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २५ गते-PDF

December 11, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २४ गते-PDF

December 10, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In