Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

वैदेशिक रोजगारी : ई-टोकन र म्यासेजिङ सेवा मंसिर १५ बाट शुरु हुने

Janakpur Today by Janakpur Today
November 26, 2019
in राष्ट्रिय
25 0
0
30
SHARES
158
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,मंसिर १० गते। सरकारले वैदेशिक रोजगारीमा जाने कामदार र विदेशमा कार्यरत श्रमिकले ई–टोकन म्यासेजिङबाट श्रम स्वीकृतिको सेवा शुरु गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मंसिर १५ गतेदेखि श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गर्ने बित्तिकै श्रम स्वीकृति लिन मिल्ने दिन र समय थाहा पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेजबाटै प्राप्त गर्न र सेवाग्राहीले फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर पठाउने विभागले जनाएको छ ।आइनलाइनबाटै पुनः श्रम स्वीकृतिका लागि आफूलाई पायक पर्ने श्रम कार्यालय छान्न सकिने पनि वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भिष्मकुमार भुसालले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सेवालाई थप प्रभावकारी बनाउन विभागले म्यासेजिङ प्रणालीलाई शुरु गरेको महानिर्देशक भुसालले बताए ।आवेदन बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति वा अस्वीकृत भएमा वा थप कागजात पेश गर्नु परेमा यो प्रणालीबाट मोबाइलमा म्यासेज आउने उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई फारम भर्दा सहि नम्बर प्रयोग गर्न विभागले अनुरोध गरेको छ । अनलाइनबाटै फारम भरेर तोकिएको समयमा कार्यालयमा पर्खिरहनुपर्ने पुरानो परम्पराको अन्त्य हुने विभागको विश्वास छ ।

Previous Post

अपरेशन थिएटरबाट भीआईपी क्याभिनमा सारिए प्रधानमन्त्री ओली

Next Post

विवाह पञ्चमी महोत्वस: आज फूलवारी लीला

Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २३ गते-PDF

December 9, 2019

चन्द्रनिगाहपुरमा नगर स्तरिय हाजिरी जवाफ

December 9, 2019

कुस्तीमा स्वर्ण जितेकी संगीताले भनिन–पदक आमालाई समर्पण छ

December 8, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २२ गते-PDF

December 8, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In