Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

पाँच घण्टे स्वास्थ्य शिबिरमा २ सय ३० जनाद्धारा स्वास्थ्य लाभ

रन्जन यादव by रन्जन यादव
October 25, 2019
in प्रदेश, स्वास्थ्य
10 0
0
12
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

रन्जन यादव
जीतपुर, साउन ५ गते : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलियामा शनिबार भएको पाँच घण्टे निशुल्क स्वास्थ्य शिबिरमा २ सय ३० जनाले स्वास्थ्य चेकजाँच गराएका छन् । श्री नेपाल राट्रिय नमुना माध्यमिक बिद्यालयको प्राङगनमा भएको शिबिरमा १ सय ४० जना महिला ,६५ जना पुरुष र २५ जना बालबालिकाहरुले स्वास्थ्य चेकजाँच गराई लाभ लिएका हेल्प युवा क्लबका अध्यक्ष फैजुल हक अंसारीले जानकारी दिए ।

हेल्प युवा क्लब जीतपुरको आयोजनामा भएको स्वास्थ्य शिबिरमा नारायणी बायोधा अस्पतालको बिशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । डाक्टरहरुको टोलीमा बालरोग बिशेषज्ञ डा.श्रद्धा पन्त ,जेनरल फिजिसियन डा.नबिन प्रसाद गुप्ता ,डाईटिसियन डा.शिखर दहाल ,फिजियो थेरापी डा.सृजना खड्का ,जेनरल फिजिसियन डा.सचिन कुमार यादव र डा.गौरब पौडेलले बिरामीहरुको स्वास्थ्य चेक जाँच गरेका थिए ।

स्वास्थ्य चेकजाँच गराउने अधिकाँस ग्रामिण क्षेत्रका महिलाहरु रहेका छन् । क्लबका अध्यक्ष अंसारीले थोरै समय तर सेवा ग्राही बढी भएको अनुभव भएको बताए ।उनले चाडै नै यही महिनामा जीतपुरमा पनि स्वास्थ्य शिबिर राख्ने योजना रहेको सुनाए । बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुको साथै निशुल्क औषधी पनि सह आयोजक बायोधा अस्पतालले प्रदान गरेको हेल्प युवा क्लबका उपाध्यक्ष अयुब खानले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलिया ,बिसुलिया ,जीतपुर ,अमाडार ,खेस्रौल र फत्तेपुरका बिरामीहरु स्वास्थ्य चेकजाँच गराएका थिए । शिबिरको सहआयोजकमा नारायणी बायोधा अस्पताल ,श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलिया र ईलाका प्रहरी कार्यालय जीतपुर रहेको थियो ।

Previous Post

जीतपुरसिमरा उपमहानगरपालिकाका भित्रका बिद्यालयहरुमा करोडौँको रकम चलखेल

Next Post

बिप्लवको शक्ति र सरकार

रन्जन यादव

रन्जन यादव

बाराका पत्रकार रन्जन यादव जनकपुर टुडेका जिल्ला सम्वाददाता हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019

शुरु भयो क्रसिङ्ग सिजन

December 13, 2019

बिष्फोट गराएर फिरौती माग्ने ४जना पक्राउ

December 13, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २७ गते-PDF

December 13, 2019

बरियारपट्टीबाट लागूऔषध सहित एक पक्राउ

December 12, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In