बिहिबार, असार १२, २०७६
Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

एसइई परीक्षामा भएको अनियमिता (सिआइवी)ले छानबिन गरिने

काठमाडौँ, चैत १५ गते : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान...

SEE परीक्षा रद्ध भएको विरोधमा परिक्षार्थीहरुद्वारा मलंगवामा प्रदर्शन ,अवस्था तनावग्रस्त

मनोज यादव मलंगवा ,चैत्र १५ गते । एसइई परीक्षार्थीको प्रदर्शनले सर्लाहीको सदरमुकाम मलंगवाको विभिन्न चौक तथा बजारको अवस्था तनावग्रस्त बनेको...

सामाजिक विषयको परीक्षा स्थगित गरिएकोमा विरोध, वीरगञ्ज तनावग्रस्त

वीरगञ्ज ,चैत १५ गते : आज हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि...

SEE:परीक्षा रद्द भएको विरुद्धमा जनकपुरमा प्रदर्शन (भिडियो सहित )

सुरेन्द्र सिंह कुशवाहा जनकपुरधाम ,चैत १५ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले प्रदेश २ को सामाजिक विषयको परिक्षा...

प्रदेश नं २मा SEE परिक्षाको पाँचौ दिन सामाजिक विषयको परीक्षा पनि स्थगित

जनकपुरधाम ,चैत १५ गते : प्रदेश २ मा एसईई परीक्षा अन्तर्गत आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएपछि परीक्षा...

प्रदेश कृषि मन्त्रालयका उपसचिव सिन्हा पक्राउ

टुडे समाचारदाता काठमाण्डु ,चैत १५ गते । प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वीरेन्द्र साहलाई अख्तियारले...

SEE:परीक्षा रद्द भएको विरुद्धमा वीरजंगमा प्रदर्शन

वीरजंग , चैत १५ गते : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले प्रदेश २ को विज्ञान विषयको रद्द गरेको परीक्षाविरुद्ध...

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

जनकपुरधाम ,चैत १४ गते : एसईई परीक्षाको प्रश्नपत्र बाहिरिने क्रम जारी रहेको छ । शुक्रवार हुने सामाजिक विषयको प्रश्नपत्र पनि...

Page 114 of 128 1 113 114 115 128
  • ताजा समाचार
  • ट्रेन्डिङ

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.