राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

जनकपुर टुडे |

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो । यसअघि सरकारले..


मधेश सरकारबाट जनमत बाहिरियो

जनकपुर टुडे |

मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । संसदीय दलको नेता हेरफेरसँगै जनमतले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसैबीच पार्टीका अध्यक्ष डा.सीके राउतले मधेश..


जनमत मधेश प्रदेश संसदीय दलको नेतामा सिंह

जनकपुर टुडे |

जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतामा चन्दन कुमार सिंहलाई जिम्मेवारी तोकिएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जारी गरेको पत्रमा सोमबार -(हिजो)देखि लागू हुने..

समाचार

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो । यसअघि सरकारले […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार १३:२५

मधेश सरकारबाट जनमत बाहिरियो

मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । संसदीय दलको नेता हेरफेरसँगै जनमतले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसैबीच पार्टीका अध्यक्ष डा.सीके राउतले मधेश […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार १२:१४

भारतको पश्चिम बङ्गालमा भाजपालाई दुई तिहाइ बहुमत

भारतको पश्चिम बङ्गालमा विधान सभाको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक जीतसहित विपक्षीको गढ तोडेको छ । पछिल्लो मत परिणामले बङ्गाल राज्यमा सत्ता समीकरणमा […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार १२:०७

मौसम अपडेट : आज तराईका केही जिल्लामा हावाहुरी चल्ने

आज तराईका केही जिल्लामा हावाहुरीको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति लुम्बिनी र मधेश प्रदेशका केही जिल्लामा हावाहुरी […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार १२:०४

सुनको भाउ घट्यो

आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले   घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । भाउ घटेर […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ११:५९

जनमत मधेश प्रदेश संसदीय दलको नेतामा सिंह

जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतामा चन्दन कुमार सिंहलाई जिम्मेवारी तोकिएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जारी गरेको पत्रमा सोमबार -(हिजो)देखि लागू हुने […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ११:२२

नाकामा सेटिड्डको आशंका

मधेश प्रदेशको मुख्य व्यापारिक नाका पर्सास्थित वीरगञ्ज नाका फेरि एकपटक शंकाको घेरामा परेको छ । भन्सार छली गरी नेपाल भित्रियाइएका २४ वटा भारतीय इलेक्ट्रिक स्कुटर […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ०७:२४

राष्ट्रिय खेलाडी यादव मधेश टीममा

मधेस प्रदेश क्रिकेट टिमबाट राष्ट्रिय खेलाडी विवेक यादव खेल्ने भएका छन् । सोमबार मधेस प्रदेश क्रिकेट संघको बसेको बैठकबाट सो निर्णय सार्वजनिक गरेको हो । […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ०७:१९

सरकारको परिवर्तन हुँदैन : मुख्यमन्त्री कृष्णप्रसाद यादव

मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश सरकार परिवर्तन नहुने दाबी गरेका छन् । उनले मधेश प्रदेश सरकारभित्र कुनै प्रकारको गठनबन्धन दलहरुमा असन्तुष्टि नरहेको दाबी गरे । […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ०७:१४

जनमतले लिए समर्थन फिर्ता

मधेश प्रदेश सरकार गतिहिन र आर्थिक अनियमिततामा लिप्त रहेको आरोप लागि रहेको बेला जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दलका प्रमुख सचेतक […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ०७:०१

भारतीय विदेश सचिवको नेपाल भ्रमण अन्योल

भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण अन्योलमा परेको छ । नेपाल र भारतबीच सीमा विवादको विषय फेरि बहसमा चर्किएसंगै भारतीय विदेश सचिव मिश्रीको नेपाल […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ०६:५२

ऐलानी, सरकारी जग्गा खाली गराउने अभियान- बर्दिबास नगरपालिकाले ऐलानी जग्गाको आधिकारिकता दिलाउन प्रयास

संघीय सरकारले देशैभरिको ऐलानी, सरकारी जग्गा खाली गराउन चलाएको अभियानले तराई मधेशको कयौं जिल्लाका कयौं सहर, बजार उजाड हुने भएको छ । राजमार्गको दुबै तर्फको […]

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ०६:४५

जनकपुर टुडे बैशाख २२ गत्ते PDF

Janakpur Today Baisakh 22 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ बैशाख २२, मंगलवार ०५:००

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ। शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले […]

जनकपुर टुडे २०८३ बैशाख २१, सोमबार १९:३१

जिल्ला अदालत गौरका डिठ्ठा लबकुमार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जिल्ला अदालग गौरका डिठ्ठा लबकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिंहविरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता […]

जनकपुर टुडे २०८३ बैशाख २१, सोमबार १७:१८

मौसम अपडेट : बागमती र मधेस प्रदेशमा भारी वर्षा हुँदै

हावाहुरी र चट्याङ सहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले […]

जनकपुर टुडे २०८३ बैशाख २१, सोमबार १७:१०

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने सरकारको निर्णय

सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको […]

जनकपुर टुडे २०८३ बैशाख २१, सोमबार १६:४८

फरार प्रतिवादी पक्राउ : १५ वर्षदेखि लुकेका अभियुक्त समेत नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका चार जनालाई पक्राउ गरेको छ। आइतबार खटिएको प्रहरी टोलीले […]

जनकपुर टुडे २०८३ बैशाख २१, सोमबार १६:०५

अदालतभित्र बहस, बाहिर आक्रोश : ‘सेटिङ’ आरोपमा हाजिर अभियुक्तविरुद्ध पीडितको खबरदारी

कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्त प्रहरीसँगको कथित ‘सेटिङ’ मार्फत हाजिर भएको आरोप लागेपछि रौतहट जिल्ला अदालत परिसर सोमबार तनावग्रस्त बनेको छ। थुनछेक बहस चलिरहँदा […]

जनकपुर टुडे २०८३ बैशाख २१, सोमबार १६:०२

क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो

नेपाल क्रिकेट सङ्घ (क्यान) ले कीर्तिपुरको त्रिवि मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलाको टिकट मूल्य घटाएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स […]

जनकपुर टुडे २०८३ बैशाख २१, सोमबार १५:३७