सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

जनकपुर टुडे |

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले सरकारको लक्षण राम्रो नदेखिएको बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर  दिवसका अवसरमा नेकपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले..


सीमामा भन्सार कडाईले उत्पन्न समस्या सदनमा सरकारलाई जानकारी गराउनेछौ : गगन थापा

जनकपुर टुडे |

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताउनुभएको..


चीनसँगको समन्वयमा भारतले खोल्यो लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा

जनकपुर टुडे |

भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलास मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन खुला गरेको छ। भारतको विदेश मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा यात्रा..

समाचार

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले सरकारको लक्षण राम्रो नदेखिएको बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर  दिवसका अवसरमा नेकपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार १५:३०

सीमामा भन्सार कडाईले उत्पन्न समस्या सदनमा सरकारलाई जानकारी गराउनेछौ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाई गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताउनुभएको […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार १३:५९

चीनसँगको समन्वयमा भारतले खोल्यो लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा

भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलास मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन खुला गरेको छ। भारतको विदेश मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा यात्रा […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार १३:३३

डोजरले समस्या समाधान हुँदैन, पहिले पुनर्स्थापना गर्नुपर्छ : बाबुराम

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका छन् । विस्थापित बस्तीहरूको अवलोकनपछि आज एक भिडिओ सन्देश […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार १३:२४

सुनको भाउ बढ्यो

आज सुनचाँदीको भाउ बढेको छ । तीन दिन लगातार घटेको सुनको भाउ आज तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ११:१४

सीमानाकामा एसएसबीको कडाइ : ठूलो नगदबोकेका नेपालीसहित दुईजना पक्राउ

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हुण्डी कारोबार नियन्त्रणका लागि सक्रियता बढाएको छ। बारा जिल्लाको कचोरवा नाका हुँदै नेपालबाट भारततर्फ ठूलो रकम लैजाँदै गरेका एक […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ०८:५३

ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले  एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ०७:३९

१८ वर्षपछि खुल्यो बुवाको हत्या रहस्य : ऋण पचाउन ज्यान लिने छोरा चितवनबाट पक्राउ

आफ्नै बाबुको हत्या गरी करिब १८ वर्षदेखि फरार रहेका एक आरोपी अन्ततः पक्राउ परेका छन्। रौतहट प्रहरीले चितवनबाट उनलाई नियन्त्रणमा लिँदै वर्षौंदेखि रहस्यमा रहेको हृदयविदारक […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ०७:३१

लालपुर्जाको माग गर्दै प्रदर्शन

जनकपुरधामका विभिन्न मठ–मन्दिर तथा गुठीका जग्गामा बनाइएका घरटहरा हटाउने सरकारले गरेको तयारीविरुद्ध सम्बन्धित स्थानीयवासी विरोध प्रदर्शन गरेका छन् । ‘गुठी, कुटी घर जग्गा व्यवस्थापन संघर्ष […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ०७:२९

मधेशीको अधिकार खोस्नु गलत : सभापति थापा

सरकारले सीमामा एक सय रुपैयाभन्दा बढीको सामानमा लगाएको भन्सार कर बारे नेपाली काँग्रेसका सभापति गगन थापाले मुख खोलेका छन् । पार्टीको ‘जरा अभियान’ का लागि […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ०७:२३

बगरमै मोहरः खरबुज खेतीबाट मनग्य आम्दानी

निजी जग्गा नभएका धनुषा–सिरहाको सीमावर्ती क्षेत्रतर्फ बसोबास गर्दै आाएका विपन्न किसान कमला नदीको बगरमा लामो समयदेखि खरबुजाको खेती गर्दै आएका छन् । उत्पादन गरेको खरबुजालगायतका […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ०७:१७

सरकारको पहिले थुन्ने र सुन्ने नीति ! त्रासमा रहेका व्यवसायी भन्छन्– ‘लगानीको वातावरण बिग्रियो’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण र कार्यशैलीप्रति निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिले असन्तुष्टि जनाएका छन् । मुलुकको […]

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ०७:१२

जनकपुर टुडे बैशाख १८ गत्ते PDF

Janakpur Today Baisakh 18 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ बैशाख १८, शुक्रबार ०५:०१

अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर

सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशका ७७ वटै जिल्ला प्रशासन […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार १७:४३

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार १७:४०

नेपाल आउँदै भारतका लागि अमेरिकी राजदूत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज काठमाडौं आइपुग्दैछन्। दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको महत्त्वपूर्ण नेपाल […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार १४:४०

वैकल्पिक आवासको सुनिश्चितता नगरी सुकुम्बासी बस्ती खाली गराएको प्रति विपक्षी दलहरुको अपत्ति

विपक्षी दलहरुले वैकल्पिक आवासको सुनिश्चितता नगरी सुकुम्बासी र अव्यवस्थित बस्ती हटाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाएको छ । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार १४:१७

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, डा. नहकुल […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार १४:१२

कच्चा तेलको भाउ चार वर्षयताकै उच्च

अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण थालेपछि उत्पन्न तनावका कारण एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च भएको छ । पछिल्लो विवरणअनुसार कच्चा तेलको […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार १३:१८

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको खिलाफमा भएको बताएका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार १३:१६