धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत प्रमुख मार्ग रहेका कमला नदीमा बनाइएको अस्थायी बाँध भत्किएर आवागमन अवरुद्ध भएको छ । कमला पुल नजिक बनाइएको […]
नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशीष श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको छ । नेपाल बीमा प्राधिकरण, कुपण्डोलको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा प्रहरीको […]
बुधबार देशभर हावाहुरीसंगै पानी पर्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा […]
रौतहट जिल्लाको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहनीले विवाह समारोहमा बन्दुक पड्काएपछि उनीमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ । लेखापाल सहनीले पड्काएको बन्दूकको दृश्य अहिले […]
Janakpur Today Baisakh 16 PDF VIEW/DOWNLOAD
सरकारले आफ्ना कर्मचारीविरुद्ध मुद्दा चलाउँदा स्वीकृति लिनुपर्ने प्रावधान प्रस्ताव गरेको छ। सामान्य प्रशासन मन्त्रालयले पृष्ठपोषणका लागि सार्वजनिक गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चाल र सेवाका […]
सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पत्र पठाएको छ । हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या […]
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि ठोस कदम चालेको छ। प्रधानमन्त्री तथा […]
विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विरोध प्रदर्शनसहित मार्च पास गरेका छन् । सरकारको शासकीय सुधारका काममा विद्यार्थी संगठन […]
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। उपभोक्ता मूल्यका आधारमा यो अनुमान गरिएको हो। कार्यालयले मंगलबार राष्ट्रिय […]
मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको हो । आज छापावाल सुनको […]
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन् । […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी […]
आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णय अनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि […]
सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गरी सार्वजनिक खरिद ऐन, […]
रौतहटमा सशस्त्र प्रहरी बल नेपालले चालु आर्थिक वर्षको पहिलो ९ महिनामै ४ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गर्दै सीमाक्षेत्रमा आफ्नो सक्रियता मजबुत बनाएको […]
भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको सक्रियतासँगै लागूऔषध ओसारपसार नियन्त्रणमा अर्को महत्वपूर्ण सफलता हात लागेको छ। बारा जिल्लासँग जोडिएको सीमाक्षेत्र नजिक सशस्त्र सीमा बल ९क्क्द्य० र प्रहरीले […]
चुरे तथा वनजंगल संरक्षण अभियानीले मधेश प्रदेश अन्तर्गत वन क्षेत्रमा देखिएको कथित अनियमितता र दोहनप्रति प्रदेश सरकार मौन बसेको आरोप लगाउँदै नेपाली कांग्रेसका सभापति गगन […]
प्रतिनिधि सभाका उपसभामुख रुबी ठाकुरको गृह वडा जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा ‘बेटी बचाओ, बेटी पढाओ, बेटा बेटी एक समान’ भन्ने सन्देशसहित सचेतनामूलक अभियान सञ्चालन गरिएको छ […]
प्रदेश र स्थानीय तहको समेत खर्च क्षमता अहिले कमजोर रहेको अर्थ मन्त्रालयले अहिले जनाएको छ । नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै मन्त्रालयले प्रदेश तथा […]