घरबारविहीनको जिम्मा सरकारले लिन्छ : रवि लामिछाने

जनकपुर टुडे |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताएका छन् । आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा..


सरकारी प्रणाली ह्याक प्रकरण : मुख्य आरोपी पक्राउ

जनकपुर टुडे |

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट पोर्क्युमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा १३..


विपक्षी दलहरूले मोर्चाबन्दी

जनकपुर टुडे |

वालेन्द्र शाह नेतृत्वको सरकार संसद् छलेर अध्यादेशतिर अघि बढेको निष्कर्षसहित विपक्षी दलहरूले मोर्चाबन्दी गरेका छन् । प्रधानमन्त्री शाहले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी..

समाचार

ओमानसँग नेपाल पराजित

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएल मेथडमा पराजित भएको हो। बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १७:२३

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताएका छन् । आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:५२

सरकारी प्रणाली ह्याक प्रकरण : मुख्य आरोपी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट पोर्क्युमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा १३ […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:४७

सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो : सेना

नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाकाअनुसार विगतका विपद्का घटनालाई […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:४३

विपक्षी दलहरूले मोर्चाबन्दी

वालेन्द्र शाह नेतृत्वको सरकार संसद् छलेर अध्यादेशतिर अघि बढेको निष्कर्षसहित विपक्षी दलहरूले मोर्चाबन्दी गरेका छन् । प्रधानमन्त्री शाहले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:४०

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुर्‍याएको छ। विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न सरकारले […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:३४

कांग्रेस राष्ट्रियसभा दलको नेतामा कमला पन्त

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलकाे नेतामा कमलादेवी पन्त मनाेनीत हुनुभएकाे छ । कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पन्तलाई मनाेनीत गर्नुभएकाे हाे । यसअघि […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:२५

सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा प्रतिपक्षी दलहरू

सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दै छ । प्रमुख विपक्षी नेता […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ११:२६

सुनचाँदीकै मूल्य घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै एक तोला […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ११:१२

मोडिफाइड मोटरसाइकलमाथि प्रहरीको कारबाही

रौतहटको सदरमुकाम गौरमा स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्दै सञ्चालनमा रहेका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १०:४५

कमला पुलमा आवागमन अवरुद्ध

धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत प्रमुख मार्ग रहेका कमला नदीमा बनाइएको अस्थायी बाँध भत्किएर आवागमन अवरुद्ध भएको छ । कमला पुल नजिक बनाइएको […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ०७:२६

दीपक–सुलभ प्रकरणः नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशीष श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको छ । नेपाल बीमा प्राधिकरण, कुपण्डोलको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा प्रहरीको […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ०७:२२

आज देशभर हावाहुरी र पानी पर्ने चेतावनी

बुधबार देशभर हावाहुरीसंगै पानी पर्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ०६:०२

लेखापालको चर्तिकला अगाडि प्रहरी मूकदर्शक ! शक्ति र पहुँचको चरम दुरुपयोग, बन्दूक पड्काउँदा कारबाहीको माग

रौतहट जिल्लाको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहनीले विवाह समारोहमा बन्दुक पड्काएपछि उनीमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ । लेखापाल सहनीले पड्काएको बन्दूकको दृश्य अहिले […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ०६:००

जनकपुर टुडे बैशाख १६ गत्ते PDF

Janakpur Today Baisakh 16 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ०४:५४

निजामती कर्मचारीविरुद्ध मुद्दा चलाउन सरकारको स्वीकृति चाहिने !

सरकारले आफ्ना कर्मचारीविरुद्ध मुद्दा चलाउँदा स्वीकृति लिनुपर्ने प्रावधान प्रस्ताव गरेको छ। सामान्य प्रशासन मन्त्रालयले पृष्ठपोषणका लागि सार्वजनिक गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चाल र सेवाका […]

जनकपुर टुडे २०८३ बैशाख १५, मंगलवार १९:२७

दुई अध्यादेश ल्याउँदै सरकार

सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पत्र पठाएको छ । हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या […]

जनकपुर टुडे २०८३ बैशाख १५, मंगलवार १७:५८

पहुँचका भरमा कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि ठोस कदम चालेको छ। प्रधानमन्त्री तथा […]

जनकपुर टुडे २०८३ बैशाख १५, मंगलवार १७:४६

विभिन्न विद्यार्थी सङ्गठनद्वारा विरोध प्रदर्शनसहित मार्च पास

विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विरोध प्रदर्शनसहित मार्च पास गरेका छन् । सरकारको शासकीय सुधारका काममा विद्यार्थी संगठन […]

जनकपुर टुडे २०८३ बैशाख १५, मंगलवार १४:३८

चालू आवमा ३.८५ प्रतिशत आर्थिक वृद्धि, जीडीपीको आकार ६६ खर्ब पुग्ने अनुमान

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। उपभोक्ता मूल्यका आधारमा यो अनुमान गरिएको हो। कार्यालयले मंगलबार राष्ट्रिय […]

जनकपुर टुडे २०८३ बैशाख १५, मंगलवार १२:५३