मधेश सरकारको बजेट घटाइने संकेत

जनकपुर टुडे |

मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको तयारी शुरु गरेको छ । यसपटकको तयारी अघिल्ला वर्षभन्दा फरक रहने भएको छ । मधेश..


संसद्मा झण्डै–झण्डै दुईतिहाइ : पाँच थान अध्यादेशबाटै शासन, प्रतिपक्षीको कडा विरोध

जनकपुर टुडे |

झण्डै– झन्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकार हतारहतारमा प्रतिनिधिसभाको अधिवेशन स्थगित गरी अध्यादेशबाटै मुलुकमा शासन चलाउन खोजेको भन्दै..


सरकारलाई गगनको चेतावनी

जनकपुर टुडे |

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन् । बुधबार सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै मधेशका जनताको सुविधा नखोस्न..

समाचार

मेयर समस्या समाधानतर्फ गम्भीर नभएको उपमेयरको आरोप

धनुषाको कमला नगरपालिकामा आर्थिक वर्षको बजेट ल्याउन नगरसभा सम्पन्न भएको दुई साताभन्दा बढी वितेको छ । तर अहिलेसम्म पनि ज्येष्ठ नागरिकदेखि शिक्षक, कर्मचारीलगायतकाले समेत तलब […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार ०७:५२

खिया लाग्न थाल्यो थन्किएको साइकलमा

मधेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत छात्राहरुलाई वितरणका लागि गत पांच वर्षदेखि जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मा थन्काएको साइकलहरुमा खिया लाग्न थालेको […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार ०७:४९

मधेश सरकारको बजेट घटाइने संकेत

मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको तयारी शुरु गरेको छ । यसपटकको तयारी अघिल्ला वर्षभन्दा फरक रहने भएको छ । मधेश […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार ०७:४३

संसद्मा झण्डै–झण्डै दुईतिहाइ : पाँच थान अध्यादेशबाटै शासन, प्रतिपक्षीको कडा विरोध

झण्डै– झन्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकार हतारहतारमा प्रतिनिधिसभाको अधिवेशन स्थगित गरी अध्यादेशबाटै मुलुकमा शासन चलाउन खोजेको भन्दै […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार ०७:३४

सरकारलाई गगनको चेतावनी

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन् । बुधबार सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै मधेशका जनताको सुविधा नखोस्न […]

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार ०७:२९

जनकपुर टुडे बैशाख १७ गत्ते PDF

Janakpur Today Baisakh 17 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ बैशाख १७, बिहीबार ०५:००

सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग

सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गरेको छ । सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १७:४३

ओमानसँग नेपाल पराजित

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएल मेथडमा पराजित भएको हो। बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १७:२३

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताएका छन् । आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:५२

सरकारी प्रणाली ह्याक प्रकरण : मुख्य आरोपी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट पोर्क्युमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा १३ […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:४७

सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो : सेना

नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाकाअनुसार विगतका विपद्का घटनालाई […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:४३

विपक्षी दलहरूले मोर्चाबन्दी

वालेन्द्र शाह नेतृत्वको सरकार संसद् छलेर अध्यादेशतिर अघि बढेको निष्कर्षसहित विपक्षी दलहरूले मोर्चाबन्दी गरेका छन् । प्रधानमन्त्री शाहले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:४०

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुर्‍याएको छ। विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न सरकारले […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:३४

कांग्रेस राष्ट्रियसभा दलको नेतामा कमला पन्त

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलकाे नेतामा कमलादेवी पन्त मनाेनीत हुनुभएकाे छ । कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पन्तलाई मनाेनीत गर्नुभएकाे हाे । यसअघि […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १६:२५

सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा प्रतिपक्षी दलहरू

सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दै छ । प्रमुख विपक्षी नेता […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ११:२६

सुनचाँदीकै मूल्य घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै एक तोला […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ११:१२

मोडिफाइड मोटरसाइकलमाथि प्रहरीको कारबाही

रौतहटको सदरमुकाम गौरमा स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्दै सञ्चालनमा रहेका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार १०:४५

कमला पुलमा आवागमन अवरुद्ध

धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत प्रमुख मार्ग रहेका कमला नदीमा बनाइएको अस्थायी बाँध भत्किएर आवागमन अवरुद्ध भएको छ । कमला पुल नजिक बनाइएको […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ०७:२६

दीपक–सुलभ प्रकरणः नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशीष श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको छ । नेपाल बीमा प्राधिकरण, कुपण्डोलको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा प्रहरीको […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ०७:२२

आज देशभर हावाहुरी र पानी पर्ने चेतावनी

बुधबार देशभर हावाहुरीसंगै पानी पर्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा […]

जनकपुर टुडे २०८३ बैशाख १६, बुधबार ०६:०२