नेपाल प्रिमियर लिगले पायो आईसीसीको आधिकारिक मान्यता

जनकपुर टुडे |

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता प्राप्त गरेको छ । नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको..


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

जनकपुर टुडे |

सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी बाढीबाट..


एमाले मधेश सरकारबाट बाहिरियो

जनकपुर टुडे |

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्। एमालेका..

समाचार

नेपाल प्रिमियर लिगले पायो आईसीसीको आधिकारिक मान्यता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता प्राप्त गरेको छ । नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार १९:३६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी बाढीबाट […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार १५:५४

एमाले मधेश सरकारबाट बाहिरियो

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्। एमालेका […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार १५:३१

जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री सुधन गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शुक्रबार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ११:४४

सुनको मूल्य बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ११:३७

कांग्रेस सहमहामन्त्रीमा अजयकुमार चौरसिया निर्वाचित

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (मधेसी) तर्फ अजयकुमार चौरसिया निर्वाचित भएका छन्। एक पदका लागि भएको निर्वाचनमा ८ जना उम्मेदवार थिए। पर्साका चौरसियाले निवर्तमान […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ११:१६

शोकलाई शक्तिमा बदलेर अघि बढौँ : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा पूर्व राजा शाहले प्राकृतिक विपद्‌का […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ०७:३८

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अनलाइनमार्फत आपत्तिजनक सामग्री सार्वजनिक […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ०७:३४

विदेश पठाउने भन्दै सात जनालाई ८१ लाख ठगी, मुख्य आरोपी काठमाडौंमा पक्राउ

वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर सात जनाबाट ८१ लाख ५० हजार रुपैयाँ असुलेर फरार भएका एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा राम्रो आम्दानी […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ०७:३३

छानबिनमा तानिए पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता गुप्ता

जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई छानबिनका लागि काठमाडौं फिर्ता बोलाइएको छ । ठुलो रकमको चहलखेलमा क्रिप्टो कारोवारीको अभियोजन कमजोर गरेको […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ०६:५७

चाडपर्वकै मुखमा हंसपुरमा डोजर आतंक निजी जग्गामा बनेका घर भत्काएको पीडितको आरोप

धनुषाको हंसपुर नगरपालिका–७, निकालका महेश दासले आपसी रिसइबी साँध्न आफू र आफ्ना आफन्तको घर नगरपालिकाले भत्काएको आरोप लगाएका छन् । पुस्तौँदेखि बसोबास गर्दै आएको र […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ०६:५४

महँगीले मधेशको दशैँ खल्लो : दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धिले सर्वसाधारणलाई सास्ती

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ । दशैँका लागि नयाँ लुगा, खाद्यान्न, मिठाइ, फलफूल तथा पूजासामग्री किनमेल गर्नेहरूको भीड बजारमा देखिन थालेको छ […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ०६:४९

रास्वपाका नगर सभापति अली पक्राउ

लागुऔषध गाँजा बरामदसम्बन्धी मुद्दामा फरार रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरुंगा नगरपालिकाका नगरसभापति मोहम्मद साबिर अली पक्राउ परेका छन् । उनलाई बुधबार सप्तरी […]

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ०६:४५

जनकपुर टुडे असोज ३० गत्ते PDF

Janakpur Today Ashoj 30 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन ३०, शुक्रबार ०५:४३

अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्नेमा ओलीको जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार पार्टी कार्यालय […]

जनकपुर टुडे २०८३ आश्विन २९, बिहीबार १७:२६

विदेशी विनिमय सञ्चिति ४० खर्ब नाघ्यो

नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालु आर्थिक […]

जनकपुर टुडे २०८३ आश्विन २९, बिहीबार १७:११

‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी

आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, […]

जनकपुर टुडे २०८३ आश्विन २९, बिहीबार १३:५८

कांग्रेस १५औं महाधिवेशन: आज बेलुकासम्म सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको अन्तिम परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका अनुसार सबै पदको मतगणना सम्पन्न […]

जनकपुर टुडे २०८३ आश्विन २९, बिहीबार १३:४४

सुनचाँदीको भाउ घट्यो

आज नेपाली बजारमा चाँदीको भाउ उच्च दरमा घटेको छ । हिजो तोलाको चार हजार २५५ रुपैयाँमा कारोवार भएको चाँदीको भाउ आज चार हजार ३५ रुपैयाँमा […]

जनकपुर टुडे २०८३ आश्विन २९, बिहीबार १३:२७

मर्निङ वाकमा निस्किएका क्षत्रिय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारस्थित आरा सहरमा क्षत्रिय महासभाका अध्यक्ष रामकुमार सिंहको गोली हानी हत्या भएको छ। बिहीबार बिहान नियमित रूपमा मर्निङ वाकमा निस्किएका सिंहमाथि अज्ञात हतियारधारीले गोली […]

जनकपुर टुडे २०८३ आश्विन २९, बिहीबार १३:२३