जनकपुर टुडे भदौ ६ गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Bhadra 6 PDF..


सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि ६ सदस्यीय समिति गठन

जनकपुर टुडे |

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि ६ सदस्यीय समिति गठन गरेको छ । सरकारी तथा सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा..


आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाउन थाले : आनन्द ढुंगाना

जनकपुर टुडे |

नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाएको बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रियसभा..

समाचार

जनकपुर टुडे भदौ ६ गत्ते PDF

Janakpur Today Bhadra 6 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र ६, शनिबार ०५:०१

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि ६ सदस्यीय समिति गठन

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि ६ सदस्यीय समिति गठन गरेको छ । सरकारी तथा सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा […]

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार १६:५०

आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाउन थाले : आनन्द ढुंगाना

नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाएको बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रियसभा […]

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार १४:१८

सुधार गृहबाट १७ वर्षीय युवक चार दिनदेखि फरार

वीरगन्ज बाल सुधार गृहबाट एकजना युवक फरार भएका छन् । लागु औषध कसुरमा सुधार गृह पुगेका युवक १७ वर्षीय युवक चार दिनदेखि फरार रहेको तथ्य […]

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार १२:३१

सुनचाँदीको भाउ आज पनि बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी […]

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार १२:२६

मधेश प्रदेशका ८ वटै पत्रकार महासंघ शाखालाई कार्यालय सामग्री हस्तान्तरण

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लास्थित नेपाल पत्रकार महासंघका शाखालाई कार्यालय सामग्री हस्तान्तरण गरेको छ। मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आठवटै […]

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार ०७:४६

बैंकको नाममा हुने साइबर ठगीबाट सतर्क रहन आग्रह

विभिन्न बैंकको नाम र लोगो प्रयोग गरेर सामाजिक सञ्चाल मार्फत सर्वसाधारणलाई झुक्याउँदै साइबर ठगी गर्ने प्रयास भइरहेकाले सतर्क रहन भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आमनागरिकलाई […]

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार ०७:३१

मधेश प्रदेशमा मेडिकल र आईआईटी शिक्षण संस्था स्थापना गर्न माग

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले भारत सरकारसंग मेडिकल कलेज र आईआईटी शिक्षण संस्थान प्रदेशमा स्थापना गर्न आग्रह गरेका छन् । भारतको ८० औं स्वतन्त्रता […]

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार ०७:२७

रास्वपा मधेश प्रदेश अधिवेशन अनिश्चित कायमै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा जुटिरहेका बेला मधेश प्रदेशमा भने पार्टीको संगठन निर्माण र अधिवेशन प्रक्रिया नै अझैसम्म पनि अनिश्चितता कायमै […]

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार ०७:२१

जनकपुर टुडे भदौ ५ गत्ते PDF

Janakpur Today Bhadra 5 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र ५, शुक्रबार ०५:०३

संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा देशव्यापी हस्ताक्षर संकलन गर्ने जय नेपाल पार्टीको निर्णय

धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । बिहीबार […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार २०:०१

सेक्युरिटी प्रेस खरिदका बिषयमा विस्तृत अनुसन्धान जारी छ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका बिषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार १२:५५

तीन वर्षीया बालिका हत्या प्रकरण : आक्रोशित स्थानीयवासी सडकमा उत्रिए

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन् । बालिकाको हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार १२:४४

सुनको भाउ बढ्यो

सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ११:३१

रौतहटमा सशस्त्र प्रहरीमाथी आक्रमण गर्ने दुईजना पक्राउ, महिला र नाबालिकामाथि कुटपिट भएको परिवारको आरोप

रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सुरक्षाकर्मीले मध्यराति घरमा प्रवेश गरी सशस्त्र प्रहरी माथी आक्रमण गर्ने दुईजना लाई पक्राउ गरेको छ। छापामारको क्रममा प्रहरीले परिवारका अन्य सदस्यलाई […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०७:५६

गाउँको नाम विवादमा उच्च अदालतको अन्तरिम आदेश : पेटभर्वा लाई यदुबंशीनगर तत्काल नराख्न आदेश

रौतहटको फतुवा बिजयपुर नगरपालिका ६ पेटभरवा गाउँको नाम परिवर्तन गरी ‘यदुबंशी नगर’ राख्ने विषयमा विवाद बढिरहेका बेला उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०७:५४

मधेशमा सामाजिक सञ्जालबाट प्रचार तीव्र, पारदर्शीतामाथि प्रश्न

मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल राजनीतिक दल, उम्मेदवार तथा विभिन्न राजनीतिक अभियानका लागिसमेत प्रचारप्रसारको महत्वपूर्ण माध्यम बन्दै गएको छ । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०७:४९

पर्यटन क्षेत्रको प्रबद्र्धनमा मधेशका व्यवसायी अग्रसर

भारतको आर्थिक राजधानीको रुपमा स्थापित महाराष्ट्र प्रान्तको मुम्बईस्थित सर्वाधिक महँगो जिओ वल्र्ड कन्भेन्सन केन्द्र- व्ष्य ध्यचमि ऋयलखभलतष्यल ऋभलतचभ ० बिहिवारदेखि आयोजना हुन लागेको तीन दिवसिय […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०६:४९

मधेशमा बालिका बलात्कार घटना बढ्दो : गरिमा घटनामा दुई पक्राउ, प्रहरी प्रशासनमाथि उठाइयो प्रश्न

मधेश प्रदेशमा बलात्कार घटना निकै बढेको छ । खासगरी बालबालिका नै बढी शिकार हुने गरेको पछिल्लो तथ्यांक र घटनाले देखाउँछ । बालिकाहरुलाई ललाई फकाई बलात्कार […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०६:४५

‘छठपछि तराईमा रास्वपाका सांसदमाथि कुटिन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले छठ पर्व सकिएपछि मधेशमा रास्वपाका सांसदलाई जनताको पिटाइ खाने दिन आउने चेतावनी दिएका छन् । पार्टी […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०६:३८