जनकपुर टुडे असोज ९ गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Ashoj 9 PDF..


ग्यासको समस्या सम्बोधनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार : मन्त्री साह

जनकपुर टुडे |

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताउनुभएको छ ।..


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेकाे वरिष्ठ नेता चयन

जनकपुर टुडे |

नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन हुनुभएको छ । केन्द्रीय कमिटीको बैठकअघि आजै बसेकाे सचिवालयको बैठकले वरिष्ठ नेतामा..

समाचार

जनकपुर टुडे असोज ९ गत्ते PDF

Janakpur Today Ashoj 9 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन ९, शुक्रबार ०५:००

ग्यासको समस्या सम्बोधनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार : मन्त्री साह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताउनुभएको छ । […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार १८:४१

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेकाे वरिष्ठ नेता चयन

नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन हुनुभएको छ । केन्द्रीय कमिटीको बैठकअघि आजै बसेकाे सचिवालयको बैठकले वरिष्ठ नेतामा […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार १८:०५

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार १६:११

प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार १३:५०

अमेरिकी धम्कीप्रति राष्ट्रसंघ महासभामा इरानको कडा प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्णरूपमा ध्वस्त पार्ने’ चेतावनी दिएपछि इरानले अमेरिकी दबाबसामु नझुक्ने र थप आक्रमण भए कडा प्रतिकार गर्ने जनाएको छ । राष्ट्रसंघको […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार १३:४१

सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार ११:४७

मौसम अपडेट : असोज ९ र १० गते मुलुकभर उच्च जोखिम, चेतावनी सार्वजनिक

आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी असोज ९ गते शुक्रबार र १० […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार ११:०२

सीता एयरको जहाज दुर्घटना

नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा दुर्घटनामा परेको छ। एन-एजेएच कलसाइन रहेको उक्त जहाजको पछाडिपट्टि दायाँतर्फको टायर फुस्किँदा […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार १०:५०

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार ०८:२२

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : कुनै वडा साक्षर नभएका पालिका पनि साक्षर, भत्तामुखी कार्यक्रमहरुमा जोड

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर बनाउने उद्देश्यले ‘साक्षर मधेश प्रदेश घोषणा निर्देशिका, २०८३’ ल्याएको छ । प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयले […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार ०७:४८

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्यादेखि उर्जा, पूर्वाधार, पुनर्निर्माणसम्मको एजेण्डा

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भारतको औपचारिक भ्रमण गर्ने भएको छ । भारतीय सञ्चारमाध्यम आजतकले प्रधानमन्त्री साहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ सम्म […]

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार ०७:३५

जनकपुर टुडे असोज ८ गत्ते PDF

Janakpur Today Ashoj 8 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन ८, बिहीबार ०५:५५

प्रधानमन्त्री बालेनद्वारा सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अपिल

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक […]

जनकपुर टुडे २०८३ आश्विन ७, बुधबार १७:४२

५० लाख बराबरको अवैध सामग्री बरामद

रौतहटको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा राखिएकाे मोबाइलको स्पेयर बरामद गरेको छ। सशस्त्र प्रहरीले गोप्य सूचनाका आधारमा स्थानीय […]

जनकपुर टुडे २०८३ आश्विन ७, बुधबार १३:५४

प्रदूषण गर्ने मुलुकले प्रभावित मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकलाई न्याय सुनिश्चित गर्न प्रदूषण गर्ने र बढी नाफा कमाउने पक्षले क्षतिको जिम्मेवारी लिनुपर्ने बताएका […]

जनकपुर टुडे २०८३ आश्विन ७, बुधबार १३:४८

मौसम पूर्वानुमान महाशाखाद्वारा तीन दिने चेतावनी जारी

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि असोज ९ गते शुक्रबारसम्म देशका विभिन्न भागमा हल्कादेखि अति भारीसम्म वर्षा हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन […]

जनकपुर टुडे २०८३ आश्विन ७, बुधबार ११:१६

सुनको मूल्य बढ्यो

बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको […]

जनकपुर टुडे २०८३ आश्विन ७, बुधबार ११:१३

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफी मिनाहा सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त […]

जनकपुर टुडे २०८३ आश्विन ७, बुधबार ०७:४२

उर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालयहरु सञ्चालन प्रक्रिया अघि बढाइयो

मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रशासनिक खर्च घट्ने र सेवाग्राहीलाई राहत हुने अपेक्षा एकीकृत डिभिजन कार्यालयहरु संचालन प्रक्रिया अघि बढाइएको छ । […]

जनकपुर टुडे २०८३ आश्विन ७, बुधबार ०७:३३