मधेशमा नयाँ सत्ता समीकरणको कसरत

जनकपुर टुडे |

मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीसँगको छलफललाई तीव्रता दिएको छ । तीनै दलबीच..


वडाध्यक्ष सोहेब अनवर पक्राउ

जनकपुर टुडे |

सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनामा संलग्न रहेको आरोपमा खोजी गरिरहेका अनवरलाई..


जनकपुर टुडे कार्तिक १० गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Kartik 10 PDF..

समाचार

धनुषाबाट असोजमा मात्रै १०१ जना पक्राउ, १५९ अपराध

गत असोज महिनामा मात्रै धनुषा जिल्लामा १५९ वटा अपराधसम्बन्धी घटना दर्ता भएको भने लागूऔषधसम्बन्धी १० वटा मुद्दामा ११ जना मानिस पक्राउ परेका छन् । जिल्ला […]

जनकपुर टुडे २०८३ कार्तिक १०, मंगलवार ०७:२३

गाँजा बेच्ने दुईजना पक्राउ

गाँजाको स–साना पुरिया बनाएर बिक्रीवितरण गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथ तथा घरबाट कुल ४५३ ग्राम गाँजा बरामद […]

जनकपुर टुडे २०८३ कार्तिक १०, मंगलवार ०७:२०

मधेशमा नयाँ सत्ता समीकरणको कसरत

मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीसँगको छलफललाई तीव्रता दिएको छ । तीनै दलबीच […]

जनकपुर टुडे २०८३ कार्तिक १०, मंगलवार ०७:१७

वडाध्यक्ष सोहेब अनवर पक्राउ

सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनामा संलग्न रहेको आरोपमा खोजी गरिरहेका अनवरलाई […]

जनकपुर टुडे २०८३ कार्तिक १०, मंगलवार ०७:१४

जनकपुर टुडे कार्तिक १० गत्ते PDF

Janakpur Today Kartik 10 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ कार्तिक १०, मंगलवार ०५:२५

एनपीएल : लुम्बिनीको शानदार जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार २०:३६

बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले सजकता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार १२:५५

‘फल्स बटम’ बनाएर चाँदी तस्करी, एकै परिवारका ४ जना पक्राउ

कारमा ‘फल्स बटम’ बनाएर चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एकै परिवारका ४ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट कारमा लुकाएर ल्याएको […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ११:१८

सुनचाँदीको भाउ बढ्यो

सुनको भाउ आज बढेको छ। चाँदी पनि आज महँगिएको छ। आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेर २ लाख ८१ हजार ५ सय पुगेको […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ११:१३

नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ११:०२

सशस्त्र प्रहरीद्वारा महोत्तरीमा ७ लाखभन्दा बढीको अवैध सामान बरामद

महोत्तरीमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको खजुर, सुर्ती, तुलसीको पत्तासहित ढुवानीमा प्रयोग गरिएको अटो बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेका […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार १०:४२

नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा गएको संस्करणका फाइनलका प्रतिष्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ०७:५५

९ वर्षमा पनि कार्यान्वयन भएन सरकारी भाषा, ९ महिनादेखि अदालती निर्देशनको बेवास्ता !

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार गठन भएको ९ वर्ष बितिसक्दा पनि मधेश प्रदेशले आफ्नै मातृभाषामा सरकारी कामकाजको भाषा कार्यान्वयन गर्न सकेको छैन । मधेश प्रदेश मात्रै […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ०७:३८

तस्कर छोडाउन प्रहरीमाथि आक्रमण

पटाखा तस्करी आरोपमा पक्राउ परेका तस्करलाई छुटाउन सप्तरीमा प्रहरीमाथि नै आक्रमण गरिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रमा पटका तस्करीका […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ०७:३४

ढल्केवरमा ट्रमा सेन्टरको शिलान्यास छिट्टै हुन्छ : मन्त्री निशा मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छनु । ढल्केवरमा आइतबार ट्रमा […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ०७:२९

नेपालमा प्रियागोल्ड बिस्कुट प्रतिबन्ध

भारतमा खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्ड गम्भीर रूपमा उल्लंघन गरेको पाइएपछि भारतीय कम्पनी सूर्य फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड बिस्कुटको नेपालमा आयात, बिक्री वितरण […]

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ०७:१९

जनकपुर टुडे कार्तिक ९ गत्ते PDF

Janakpur Today Kartik 9 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ कार्तिक ९, सोमवार ०६:०६

भारतमा झडप, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । प्रदर्शनकारीले प्रहरी चौकी, […]

जनकपुर टुडे २०८३ कार्तिक ८, आइतवार १६:४७

बुधबारदेखि १५ गते आइतबारसम्म वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि शनिबारसम्म नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने भन्दै सचेत रहन आग्रह गरेको छ। बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको […]

जनकपुर टुडे २०८३ कार्तिक ८, आइतवार १६:३०

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम […]

जनकपुर टुडे २०८३ कार्तिक ८, आइतवार १३:१९