मकवानपुरको भीमफेदी गाउँपालिका- १ बादरेभीरस्थित हेटौँडा–भैँसे सडक खण्डमा आज दिउँसो विद्युतीय सवारी साधन (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था […]
भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि संविधान, मतदान र शान्तिपूर्ण विरोध प्रदर्शनलाई नै मुख्य आधार बनाउनुपर्ने बताएका छन्। भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले बंगलादेश […]
दशैँ एवं नवरात्रको आठौँ दिन आज महाअष्टमी दशैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल […]
रौतहटमा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी रोक्न प्रहरीले सक्रियता बढाएको छ। यसैक्रममा प्रहरीले असोज महिनाभर जिल्लाका विभिन्न स्थानबाट ११ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। […]
जनकपुरधामको पर्यटन प्रवद्र्धन, होटल व्यवसायीले भोगिरहेका समस्या तथा तिनको समाधानका विषयमा पर्यटनमन्त्री गणेश पौडेल र निजी क्षेत्र तथा होटल व्यवसायीबीच छलफल भएको छ । प्रतिनिधिसभा […]
बिहीबार मैले आफ्नो फेसबुक वालमा लेखेको थिएँ– ‘राजदेवीमाता राजा जनककी कुलदेवी होइनन्, श्रद्धालुहरुलाई झुक्याउने खेल हुँदैछ । राजा जनककी कुलदेवी गिरिजा हुन् । मन्दिरको मूलद्वारमा […]
विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर धनुषामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ । चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण तथा जिल्लाको शान्ति […]
मिथिलाको धार्मिक तथा सांस्कृतिक नगरीसमेत रहेको मधेश प्रदेशको राजधानी जनकपुरधाममा बडादशैँको रमझम यस वर्ष निकै तडकभडकका साथ चलिरहेको छ । दशैँका अवसरमा राम मन्दिर र […]
मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक पहिचानसँग जोडिएको झिझिया नृत्यको परम्परागत स्वरूपको मौलिकता हराउँदै गएको छ । विजयादशमीको आगमनसँगै जनकपुरधामसहित मिथिलाका विभिन्न स्थानमा झिझिया नृत्यका […]
Janakpur Today Kartik 1 PDF VIEW/DOWNLOAD
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उनले पद तथा […]
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । अद्यावधिक विवरणअनुसार गएको प्रतिनिधिसभा चुनावपछि एक लाख ८७ हजार ६८६ जना नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा […]
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आर्थिक अभावका कारण दसैंजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्। बडादसैंको शुभकामना सन्देश जारी गर्दै उनले देशको समृद्धि, […]
नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको दाबीसहित भारतीय प्रहरीले सीमावर्ती सहर रक्सौलमा २५ किलो गाँजा लागुऔषध बरामद गरेपछि नेपालतर्फको सीमा सुरक्षा र प्रहरीको चेकजाँचमाथि प्रश्न उठेको […]
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार […]
आर्थिक वर्ष २०८२/८३ को आफ्नो कार्यालयबाट सम्पादन गरिएका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता डा. सुनिल रञ्जन सिंहले प्रदेश प्रमुखसमक्ष पेस गरेका छन् […]
मधेश प्रदेशमा सत्ता साझेदार दलहरूबीचको असमझदारी चुलिँदै जाँदा नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमालेले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै […]
मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ५ अर्ब ३४ करोड रुपैयाँ लगानी गर्ने योजना अघि बढिरहँदा सप्तरीका कुनै पनि विद्यालय […]
धनुषाका किसानहरु धानमा विभिन्न रोगको संक्रमण फैलिएपछि यस वर्ष उत्पादन घट्ने चिन्तामा परेका छन् । रोपाइँ भएको धानबालीमध्ये करिब १० प्रतिशतभन्दा बढीमा रोगको प्रकोप देखिएकाले […]
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक सुरक्षा तथा विपद् व्यवस्थापनमा नेपाल प्रहरीको योगदान अतुलनीय रहेको बताएका छन् । प्रहरी स्थापना […]