राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा नियुक्त भएका चार जना न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम […]
प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गर्नुभएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको […]
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समयमा नै स्थानीय तहको निर्वाचन हुनेमा संशय उत्पन्न भएको बताउनुभएको छ । शुक्रबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले तोकिएको […]
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणना अन्तर्गत ६ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र […]
सरकारले छठ पर्वका अवसरमा कात्तिक ३० गते सोमवार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना निकालेर सोमवार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो […]
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने भ्रमणका लागि रुसको राजधानी मस्को प्रस्थान गरेका छन्। अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल […]
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको […]
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीए अन्ताल्यामा […]
आजदेखि छठ पर्व विधिवत शुरु भएको छ । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । […]
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा शीर्ष स्थानको होडमा रहेका काठमान्डु गोर्खाज र सुदूरपश्चिम […]
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते […]
विराटनगर किंग्ससँग चार विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। एनपीएलमा प्लेअफ दौडबाट बाहिरिने पोखरा पहिलो टोली हो। […]
मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित ऐतिहासिक तथा भिरालो भूगोल रहेको चिसापानी गढी क्षेत्रमा बिहीबार बिहान विद्युतीय (ईभी) माइक्रोबस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने […]
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ […]
हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया […]
जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले […]
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्। यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको […]
मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ । दीपावली पर्वको अन्तिम दिन मनाइने भैयादुजसँगै […]
नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ। भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर […]
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । हिजो त्रिवि क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९ […]