आधाभन्दा बढी क्षेत्रफलमा सिचाई आभाव, धान उत्पादन घटदै

जनकपुर टुडे |

देशकै प्रमुख धान उत्पादन क्षेत्रका रूपमा चिनिने मधेस प्रदेशमा आधाभन्दा बढी धान खेतीयोग्य जमिन अझै आकाशे पानीको भरमा रहेको पाइएको छ। पर्याप्त सिँचाइ सुविधा विस्तार हुन..


धुमधामसाथ मनाइयो कृष्णजन्माष्टमी

जनकपुर टुडे |

प्रत्येक वर्ष भदौ कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् । श्रीकृष्ण जन्माष्टमी..


जनकपुर टुडे भदौ २१ गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Bhadra 21 PDF..

समाचार

जसपा नेपालले दर्जनौ कार्यकर्तालाई गरे निष्काशन

पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गरेको भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका सांसदसहित स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०७:२९

आधाभन्दा बढी क्षेत्रफलमा सिचाई आभाव, धान उत्पादन घटदै

देशकै प्रमुख धान उत्पादन क्षेत्रका रूपमा चिनिने मधेस प्रदेशमा आधाभन्दा बढी धान खेतीयोग्य जमिन अझै आकाशे पानीको भरमा रहेको पाइएको छ। पर्याप्त सिँचाइ सुविधा विस्तार हुन […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०७:२४

धुमधामसाथ मनाइयो कृष्णजन्माष्टमी

प्रत्येक वर्ष भदौ कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् । श्रीकृष्ण जन्माष्टमी […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०७:१५

जनकपुर टुडे भदौ २१ गत्ते PDF

Janakpur Today Bhadra 21 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०५:००

उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्नेमा प्रचण्डको सुझाव

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनुभएको छ । चन्द्रलोक प्रतिष्ठानले शनिबार […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार १७:३३

भोटेकोशी बाढी : दुई जनाको जीवितै उद्धार

भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ । उद्धारकर्मीहरूले एक जनाको घरबाट र एक जनाको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार १४:५५

राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन

जनता समाजवादी पार्टी नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ। काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनको पेसमेकर […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार १३:१५

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ। मानव बेचबिखनविरुद्धको २०औँ […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार १३:०४

चोरीको मोटरसाइकल लिएर भारत पुगेका नेपाली नागरिक पक्राउ

चोरी भएको मोटरसाइकल लिएर भारतमा पुगेका एक नेपाली नागरिक बिहारको मोतीहारी जिल्लाबाट पक्राउ परेका छन्। भारत–नेपाल सीमावर्ती क्षेत्रमा सवारीसाधन जाँचका क्रममा झरोखर थाना प्रहरीले शुक्रबार […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार ११:१४

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार ०८:१०

भारतीय कुखुरामा रोक लगाउन भन्दै आमरण अनशन

रौतहटका एक किसान भारतीय कुखुरा तथा चल्लाको अवैध आयात रोक्नुपर्ने र स्थानीय बजारमा मासुको मूल्यमा भइरहेको मनपरी नियन्त्रण गर्नुपर्ने माग गर्दै आमरण अनशनमा बसेका छन् […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार ०६:३४

मधेश प्रदेशका अझै १७८ जना सम्पर्कविहिन, ३९ सम्पर्कमा, ३ को मृत्यु

रसुवाको भोटेकोशी लगायतका विभिन्न नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका १७८ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् । प्राप्त जानकारी अनुसार अहिलेसम्म […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार ०६:३१

जनकपुरधामका १५ पोखरीमा फेरी डोजर चलाइने, आर्थिक लेनदेनको आरोप

जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका गुठी संस्थानअन्तर्गतका अतिक्रमित पोखरी तथा पोखरीका डिल खाली गराउने अभियानलाई गुठी संस्थान शाखा कार्यालय धनुषाले थप तीव्र बनाएको छ । पहिलो चरणमा […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार ०६:२८

दश दिनको छटपटीपछि त्रिशूली–३ ‘ए’को सुरुङबाट जीवितै उद्धार

दश दिनसम्म आशा र निराशाबीच बिताएको परिवारमा शुक्रबार अचानक खुसी फर्किएको छ । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ३१ वर्षीय […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार ०६:२०

जसपा नेपाल : लुम्बिनीका चार र कोशीका एक सांसद निष्काशित

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार जना र कोशी प्रदेशका एक जना प्रदेश […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार ०६:१५

जनकपुर टुडे भदौ २० गत्ते PDF

Janakpur Today Bhadra 20 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार ०५:११

भोटेकोशी बाढी: एक हजार २९३ शव फेला

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, […]

जनकपुर टुडे २०८३ भाद्र १९, शुक्रबार १७:२०

सरकारको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा उपलब्ध गराउनु हो : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्ने बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत […]

जनकपुर टुडे २०८३ भाद्र १९, शुक्रबार १६:१७

किसानको लगानी डुब्दै, भारतीय कुखुरा भित्रिँदै : रौतहटमा आमरण अनशन

भारतीय कुखुरा तथा चल्लाको अवैध आयात रोक्नुपर्ने र स्थानीय बजारमा मासुको मूल्यमा भइरहेको मनपरी नियन्त्रण गर्नुपर्ने माग गर्दै रौतहटका एक किसान आमरण अनशनमा बसेका छन् […]

जनकपुर टुडे २०८३ भाद्र १९, शुक्रबार १३:२९

कुर्सीमा बसेर मात्र हुँदैन : गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले केही व्यक्तिहरूले पुरानै कार्यशैली अपनाउन दबाब दिएको देख्ददा अचम्म लागेको बताएका छन् । विपद्को समयमा गृहमन्त्रीले नीतिगत कामको सट्टा ‘स्टन्ट’ देखाएको भनी […]

जनकपुर टुडे २०८३ भाद्र १९, शुक्रबार १३:२२