सुकुमवासी बस्तीमा आज पनि डोजर

जनकपुर टुडे |

काठमाडाैँ मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काउन थालिएको छ। आइतबार बिहानैदेखि बस्तीमा भक्तपुर तर्फबाट १३ नेपाल प्रहरी र ६ सय..


सीमा क्षेत्र तस्करीमा उच्च अधिकारीको संलग्नता

जनकपुर टुडे |

मधेश प्रदेशका प्रहरी प्रमुख -डीआईजी) लगायतको नाम तस्करी प्रकरणमा जोडिएको बेला सर्लाही जिल्लामा उच्च अधिकारीहरुको संलग्नतामा नै तस्करी भइरहेको छ । सर्लाही जिल्ला तस्करीको लागि..


जनकपुर टुडे बैशाख १३ गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Baisakh 13 PDF..

समाचार

सुकुमवासी बस्तीमा आज पनि डोजर

काठमाडाैँ मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काउन थालिएको छ। आइतबार बिहानैदेखि बस्तीमा भक्तपुर तर्फबाट १३ नेपाल प्रहरी र ६ सय […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ११:१६

सुनचाँदीको भाउ बढ्यो

आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार ७ […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ११:००

ह्वाइट हाउस डिनरमा चल्यो गोली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ‘ह्वाइट हाउस डिनर’ समारोहमा तनाव भएको छ । सुरक्षा खतरा उत्पन्न भएपछि ट्रम्पलाई तत्काल सुरक्षित स्थानतर्फ लगिएको छ। राष्ट्रपति ट्रम्पलाई […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार १०:५४

अन्यायमा परेका काफ्लेले पाए न्याय

प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले गरेको निर्णयविरुद्धमा प्रशासकीय अदालतले फैसला गरेको छ । प्रशासकीय अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे, सदस्यहरु नवलकिशोर यादव र आलोक चन्द्र […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ०८:०७

घर टुटेको सहन नसकी बजाजको मृत्यु

वीरगञ्जमा सडक विस्तारका नाममा गरिएको आकस्मिक तोडफोडले एक व्यवसायीको ज्यान गएको छ । घण्टाघरस्थित मेनरोडमा डेरा भाडामा बस्दै आएका व्यवसायी मुरारीलाल बजाज सडक विस्तारले घरबारविहीन […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ०७:५७

जिसस सभापतिसहित ५ जनाविरुद्ध पक्राउ पुजी

जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनार -अजय) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ अनुमति पत्र जारी भएको छ । […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ०७:५४

ढल्केवरको अतिक्रमित जग्गा खाली गराइयो

संघीय सरकारको निर्देशनले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर चोकमा करीब ५३ वर्षदेखि अतिक्रमण गरिएको सार्वजनिक जग्गा अन्ततः प्रहरीको सहयोगमा डोजर लगाएर खाली गराइएको छ । मिथिला […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ०७:४४

जानकी नवमी सम्पन्न

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस तथा जयन्ती शनिबार सीताप्रति श्रद्धाका साथ भक्तिपूर्वक पूजा अर्चना गरी भव्यतापूर्वक सम्पन्न भएको […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ०७:३८

सीमा क्षेत्र तस्करीमा उच्च अधिकारीको संलग्नता

मधेश प्रदेशका प्रहरी प्रमुख -डीआईजी) लगायतको नाम तस्करी प्रकरणमा जोडिएको बेला सर्लाही जिल्लामा उच्च अधिकारीहरुको संलग्नतामा नै तस्करी भइरहेको छ । सर्लाही जिल्ला तस्करीको लागि […]

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ०७:३५

जनकपुर टुडे बैशाख १३ गत्ते PDF

Janakpur Today Baisakh 13 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ बैशाख १३, आईतवार ०६:००

कूटनीतिक आचारसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर नगरपालिका–१० ले शनिबार […]

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार १५:४०

नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन सुरु

सरकारले नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन सुरु गरेको छ । पहिलो चरणका काठमाडौंको थापाथली, गैरिगाँउ र मनोहरामा रहेको सुकुम्वासी बस्ती हटाइएको हो । नेपाल […]

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार १४:१५

पुरानो जुँगाको फाइट छोड्न प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको आग्रह

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई (साम्पाङ)ले जनतालाई धेरै दुःख नदिन प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् । सरकारले सुकुमबासी बस्तीमा डोजर […]

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार १३:५७

सांसद महावीर पुनको टिप्पनी पदको रवाफ देखाउनेलाई कारबाही हुनुपर्छ

प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको उल्लेख गर्दै पदको धाक र रवाफ देखाउने जनप्रतिनिधिलाई कडा कारबाही हुनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी […]

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार १३:५१

भन्सार नीतिमा पुनर्विचार गर्न माग

सीमावर्ती क्षेत्रमा लागु गरिएको नयाँ भन्सार व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै युथ एशोसिएसन अफ नेपाल (यान) ले सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार यानका अध्यक्ष राहुलराज यादव […]

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार ०७:४०

श्रीजानकी जयन्ती : जनकपुरधामको गौरव, हाम्रो इतिहास र वर्तमानको चुनौती

कुनै राष्ट्रको वास्तविक पहिचान केवल उसको भूगोलले निर्धारण गर्दैन। राष्ट्रको आत्मा उसको इतिहासमा बस्छ, संस्कृति उसको चालचलनमा देखिन्छ, परम्परा उसको जनजीवनमा झल्किन्छ र सामूहिक चेतना […]

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार ०७:३४

आज जानकी नवमी

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस तथा जयन्ती शनिबार सीताप्रति श्रद्धाका साथ भक्तिपूर्वक पूजा अर्चना गरी मनाइँदैछ । यस […]

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार ०७:२६

काठमाण्डु–तराई फास्ट ट्रयाक शुरुमा दुई लेन चल्ने, अर्को चरणमा निर्माण पूरा गरिन

संघीय राजधानी काठमाण्डुलाई तराईसंग जोड्ने लक्ष्य लिएर थालिएको काठमाण्डु–तराई फास्ट ट्रयाक समयमै बन्न नसकेपछि सरकारले वैकल्पिक उपायबाट छिटो सञ्चालनमा ल्याउने भएको छ । पछिल्लो पटक […]

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार ०७:२१

जनकपुर टुडे बैशाख १२ गत्ते PDF

Janakpur Today Baisakh 12 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ बैशाख १२, शनिबार ०६:३४

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

पूर्वमन्त्री विक्रम पाण्डे परेका छन् । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो । उनी राप्रपाका वरिष्ठ नेता […]

जनकपुर टुडे २०८३ बैशाख ११, शुक्रबार १९:०९