एमालेसंग सहकार्यमा उपेन्द्र यादवको प्रश्न : पार्टीको अनुमति बेगर मन्त्री बनाएको भन्दै यादवको ओलीसंग गुनासो

जनकपुर टुडे |

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा पार्टीको केन्द्रीय निर्देशनविपरीत प्रदेश सभा सदस्यलाई सरकारमा सहभागी गराइएको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा..


जनकपुर टुडे भदौ ४ गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Bhadra 4 PDF..


यी हुन मन्त्रीपरिषद् बैठकका निर्णयहरु

जनकपुर टुडे |

सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रारम्भिक बाल..

समाचार

रौतहटमा सशस्त्र प्रहरीमाथी आक्रमण गर्ने दुईजना पक्राउ, महिला र नाबालिकामाथि कुटपिट भएको परिवारको आरोप

रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सुरक्षाकर्मीले मध्यराति घरमा प्रवेश गरी सशस्त्र प्रहरी माथी आक्रमण गर्ने दुईजना लाई पक्राउ गरेको छ। छापामारको क्रममा प्रहरीले परिवारका अन्य सदस्यलाई […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०७:५६

गाउँको नाम विवादमा उच्च अदालतको अन्तरिम आदेश : पेटभर्वा लाई यदुबंशीनगर तत्काल नराख्न आदेश

रौतहटको फतुवा बिजयपुर नगरपालिका ६ पेटभरवा गाउँको नाम परिवर्तन गरी ‘यदुबंशी नगर’ राख्ने विषयमा विवाद बढिरहेका बेला उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०७:५४

मधेशमा सामाजिक सञ्जालबाट प्रचार तीव्र, पारदर्शीतामाथि प्रश्न

मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल राजनीतिक दल, उम्मेदवार तथा विभिन्न राजनीतिक अभियानका लागिसमेत प्रचारप्रसारको महत्वपूर्ण माध्यम बन्दै गएको छ । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०७:४९

पर्यटन क्षेत्रको प्रबद्र्धनमा मधेशका व्यवसायी अग्रसर

भारतको आर्थिक राजधानीको रुपमा स्थापित महाराष्ट्र प्रान्तको मुम्बईस्थित सर्वाधिक महँगो जिओ वल्र्ड कन्भेन्सन केन्द्र- व्ष्य ध्यचमि ऋयलखभलतष्यल ऋभलतचभ ० बिहिवारदेखि आयोजना हुन लागेको तीन दिवसिय […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०६:४९

मधेशमा बालिका बलात्कार घटना बढ्दो : गरिमा घटनामा दुई पक्राउ, प्रहरी प्रशासनमाथि उठाइयो प्रश्न

मधेश प्रदेशमा बलात्कार घटना निकै बढेको छ । खासगरी बालबालिका नै बढी शिकार हुने गरेको पछिल्लो तथ्यांक र घटनाले देखाउँछ । बालिकाहरुलाई ललाई फकाई बलात्कार […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०६:४५

‘छठपछि तराईमा रास्वपाका सांसदमाथि कुटिन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले छठ पर्व सकिएपछि मधेशमा रास्वपाका सांसदलाई जनताको पिटाइ खाने दिन आउने चेतावनी दिएका छन् । पार्टी […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०६:३८

एमालेसंग सहकार्यमा उपेन्द्र यादवको प्रश्न : पार्टीको अनुमति बेगर मन्त्री बनाएको भन्दै यादवको ओलीसंग गुनासो

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा पार्टीको केन्द्रीय निर्देशनविपरीत प्रदेश सभा सदस्यलाई सरकारमा सहभागी गराइएको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०६:३३

जनकपुर टुडे भदौ ४ गत्ते PDF

Janakpur Today Bhadra 4 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र ४, बिहीबार ०५:००

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अच्युत कुइँकेलको इजलासले श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार १८:४७

यी हुन मन्त्रीपरिषद् बैठकका निर्णयहरु

सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रारम्भिक बाल […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार १८:१२

सरकारमा रहेका मन्त्रीहरु हेरफेर नहुने : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । बुधबार सिंहदरबारमा सरकारका मन्त्री र सांसदहरुसंग छलफलपछि […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार १७:०८

संसदीय दलको विधान संशोधन गर्न रास्वपाले गर्यो कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार १४:०७

सुनको भाउ घट्यो

आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । हिजो तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार १३:१२

भारतको बिहारमा गाँजासहित नेपाली युवक पक्राउ

भारतको बिहारस्थित मोतिहारी जिल्लाको सुगौलीमा गाँजासहित एक नेपाली युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत सुगौली प्रहरीले बारा जिल्लाका एक युवकलाई ७५० ग्राम गाँजासहित नियन्त्रणमा […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार १०:५४

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार १०:५०

आज यी स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी र लुम्बिनी […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार ०९:२२

अदालतको आदेश विपरित टेलिकम भवन भत्काइयो

नेपाल टेलिकमको वीरगञ्जस्थित घण्टाघर छेउमा रहेको दूरसञ्चार कार्यालयको भवन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेश विपरित सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार ०७:११

खर्च कटौती गर्न ३२ प्रतिशत कर्मचारी घटाइयो

मधेश प्रदेश सरकारका कार्यालयहरुमा कर्मचारी अपुग रहेकै अवस्थामा वित्तीय अनुशासन र प्रशासनिक सुधारका लागि खर्च कटौती गर्न कर्मचारी दरबन्दी घटाइएको छ । अर्थ मन्त्रालयले आफ्नो […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार ०७:०७

गाडी खरीदमा मधेश सरकारको नयाँ मापदण्ड

मधेश प्रदेश सरकारले प्रदेशका पदाधिकारीहरुलाई बढीमा एक करोड ५० लाख रुपैयासम्मको र संघीय सरकारका पदाधिकारीका लागि ४ करोड रुपैयासम्मको गाडी खरीद गर्न पाउने कानून ल्याएको […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार ०७:०४

एकता घोषणापछि जसपा नेपालभित्र अन्तरविरोध

तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच लामो समयदेखि कायम राजनीतिक अन्योल र विभाजनको अवस्थालाई अन्त्य गर्दै भएको एकता सम्पन्न […]

जनकपुर टुडे २०८३ भाद्र ३, बुधबार ०६:५७