केवाइसी अपडेटको जालमा २२ जना, ५० लाख स्वाहा, तीन जना पक्राउ

जनकपुर टुडे |

बैंक तथा ई–सेवाको कर्मचारी बनेर केवाइसी ९प्थ्ऋ० अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटबाट लाखौँ रुपैयाँ गायब पार्ने गिरोहको गतिविधि रौतहटमा खुलेको छ।..


एमाले केन्द्रीय कमिटीमा मनोनीत नेताहरूले लिए शपथ

जनकपुर टुडे |

नेकपा एमालेका नयाँ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । च्यासलमा आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गरााए । २..


प्रहरीको सफलता कानून कार्यान्वयनमा मात्र सीमित हुँदैन : आईजीपी कार्की

जनकपुर टुडे |

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको सफलता कानून कार्यान्वयनमा मात्र सीमित नभई नागरिकको विश्वास जित्न सक्ने क्षमतामा पनि निर्भर रहने बताएका छन्। सोमबार प्रहरी निरीक्षक..

समाचार

केवाइसी अपडेटको जालमा २२ जना, ५० लाख स्वाहा, तीन जना पक्राउ

बैंक तथा ई–सेवाको कर्मचारी बनेर केवाइसी ९प्थ्ऋ० अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटबाट लाखौँ रुपैयाँ गायब पार्ने गिरोहको गतिविधि रौतहटमा खुलेको छ। […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार १६:५९

एमाले केन्द्रीय कमिटीमा मनोनीत नेताहरूले लिए शपथ

नेकपा एमालेका नयाँ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । च्यासलमा आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गरााए । २ […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार १६:४८

प्रहरीको सफलता कानून कार्यान्वयनमा मात्र सीमित हुँदैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको सफलता कानून कार्यान्वयनमा मात्र सीमित नभई नागरिकको विश्वास जित्न सक्ने क्षमतामा पनि निर्भर रहने बताएका छन्। सोमबार प्रहरी निरीक्षक […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार १२:३७

प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशन− दबाब वा प्रभावमा नपरी काम गर्नू

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार १२:२४

सुनचाँदीको भाउ घट्यो

सुनको भाउ आज घटेको छ। चाँदी पनि आज सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँ घटेर […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार १२:१४

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चुनौती

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टीभित्र नयाँ नेतृत्व र पुस्तान्तरणको बहसले गति लिएको छ । यसको प्रभाव ऐतिहासिक रूपमा कांग्रेसको बलियो […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार ०७:५६

हत्या आरोपी गुण्डासँग भिडियो खिचाउने प्रहरी अनुसन्धानका तानिए

जनकपुरधाममा छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न आरोपीसँग जोडिएको आरोपमा एक जना सशस्त्र प्रहरी जवान पनि अनुसन्धानमा तानिएका छन् । हत्या आरोपी गुण्डाले परिचित […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार ०७:५२

‘याडिया’को शोरुम जनकपुरधाममा

जनकपुरधाममा अन्तराष्ट्रिय स्तरको विद्युतीय स्कुटर ‘याडिया’को आधिकारिक शोरूम सञ्चालनमा आएको छ । याडिया ब्रान्डका विद्युतीय स्कुटर बिक्री गर्ने उद्देश्यले जनकपुरधामको थापा चौकमा नारायणी इलेक्ट्रिक ग्रीन […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार ०७:४८

‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा : संघीयता कार्यान्वयन र प्रदेशबीच सहकार्य विस्तार मुख्य एजेन्डा

संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच सहकार्य, समन्वय र साझेदारी विस्तार गर्ने उद्देश्यले कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ को […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार ०७:४४

दशैँको दोस्रो दिन आजः देवी दुर्गाको पूजा गरिँदै

बडा दशैँको दोस्रो दिन सोमबार आश्विन शुक्ल द्वितीयाका अवसरमा घरघरमा देवी दुर्गाको पूजा–आराधना गरिँदैछ । घटस्थापनाबाट शुरु भएको नवरात्रिको धार्मिक अनुष्ठानलाई निरन्तरता दिँदै भक्तजनले देवीको […]

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार ०७:४०

जनकपुर टुडे असोज २६ गत्ते PDF

Janakpur Today Ashoj 26 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन २६, सोमबार ०५:००

विद्युत महसुलको बक्यौताले दशैंमै खानेपानी संकट, कटहरियाका १,६०० परिवार प्रभावित

रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुलको बक्यौताले दशैंको मुखमै खानेपानी संकट निम्त्याएको छ। खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएपछि कटहरिया नगरपालिका–४ र ५ का करिब १ […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार १७:२९

लागू औषधसहित तीन भारतीय पक्राउ

बीरगञ्ज असोज २५ | नेपाल भारत सिमा नाकामा ठूलो मात्रामा लागू औषध बरामद गरिएको छ। सीमामा खटेको भारतीय एसएसबीले महेन्द्र गाडीबाट ठूलो मात्रामा लागू औषध […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार १६:३४

दसैँको पहिलो दिन वीरगञ्जमा १५१ मिटर लामो चुनरी यात्रा

नेपालीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जमा प्रसिद्ध शक्तिपीठ श्री गहवामाईको सम्मानमा १५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ। महिला भक्तजनहरूको सहभागितामा निकालिएको […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार १६:३०

तस्करलाई सीमा कटाउन घुस लिएको आरोप, एसएसबीका पूर्व अधिकारीमाथि सीबीआईको अनुसन्धान

भारत–नेपाल सीमामा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र सीमा बल ९एसएसबी० का पूर्व असिस्टेन्ट कमान्डेन्ट अमित कुमारमाथि नै तस्करलाई सघाएर घुस लिएको आरोप लागेको छ। […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार १६:११

बुढीगण्डकी नदीमा बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्। बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ। आरुघाट र […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार १३:२३

सुनको भाउ बढ्यो

आज सुन-चाँदीको भाउ बढेको छ।  शुक्रबार तोलामा दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार १३:१८

युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पद छाड्नुपर्ने संकेत गर्दै युक्रेनलाई नयाँ राष्ट्रपति आवश्यक रहेको बताएका छन्। रुससँगको युद्ध अन्त्य गर्न जेलेन्स्कीले पर्याप्त […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार १३:१४

‘ब्लु यामाहा एक्सएसआर १५५’ जनकपुरधाममा सार्वजनिक

नाडा तथा भृकुटीमण्डपमा सम्पन्न प्रदर्शनीपछि यामाहाको नयाँ मोटरसाइकल ‘ब्लु यामाहा एक्सएसआर १५५’ जनकपुरधाममा पनि सार्वजनिक गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडर्स […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार ०७:३०

आज घटस्थापना र नवरात्राको पूजा शुरु

आइतवारदेखि विजयादशमी शुरु हुँदैछ । विजयादशमीका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा विभिन्न शक्तिपीठहरुको भव्य सरसजावट गरिएको छ । विजयादशमीलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन […]

जनकपुर टुडे २०८३ आश्विन २५, आईतवार ०७:११