खानाका लागि जनकपुरधाममा प्रख्यात रहेका नवरंग होटलले सुविधा सम्पन्न आवाससहित नयाँ होटल सञ्चालनमा ल्याएको छ । नयाँ नवरंग होटल भनेर सञ्चालनमा आएको सो होटलको मंगलवार […]
जनकपुरधाममा दुईदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । राजर्षि जनक विश्वविद्यालय अन्तर्गत विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायले सो सम्मेलन आयोजना गर्ने निर्णय गरेको […]
मधेश प्रदेशका धनुषासहित देशैभरिबाट दुई लाख तीन हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका लगायतका […]
नेपाल प्रिमियर लिग (एनपीएल) तेश्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा […]
क्रिकेटप्रेमीका लागि जनकपुरधाममा एक्सट्रीम एनर्जी ड्रिंक्स एनपीएल फ्यान जोन सञ्चालनमा आएको छ । फ्यान जोनमा नेपाल प्रिमियर लिग -एनपीएल) का सम्पूर्ण खेलहरू विशाल स्क्रिनमार्फत निःशुल्क […]
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच आरोप–प्रत्यारोप चर्किएको छ । एक सार्वजनिक […]
मिथिला– मधेशमा कसैको मृत्यु भएपछि ९ औँ दिनपछि मृतकको सम्झनामा गरिने मृत्यु भोज पछिल्लो समय सामाजिक प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बन्दै गएको छ । दुःखको […]
Janakpur Today Kartik 11 PDF VIEW/DOWNLOAD
साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ । रियादमा […]
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १५८ रनको […]
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन मेयर देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नगरपालिकामा हाटबजार ठेक्कामा एक करोड ६० लाख रुपैयाँभन्दा धेरै […]
भोटेकोशी-त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा मौज्दात […]
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अनधिकृत सार्वजनिक प्रदर्शन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई सूचित गरेको छ । क्यानले सबै […]
आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार […]
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ […]
गत असोज महिनामा मात्रै धनुषा जिल्लामा १५९ वटा अपराधसम्बन्धी घटना दर्ता भएको भने लागूऔषधसम्बन्धी १० वटा मुद्दामा ११ जना मानिस पक्राउ परेका छन् । जिल्ला […]
गाँजाको स–साना पुरिया बनाएर बिक्रीवितरण गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथ तथा घरबाट कुल ४५३ ग्राम गाँजा बरामद […]
मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीसँगको छलफललाई तीव्रता दिएको छ । तीनै दलबीच […]
सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनामा संलग्न रहेको आरोपमा खोजी गरिरहेका अनवरलाई […]
Janakpur Today Kartik 10 PDF VIEW/DOWNLOAD