बाढी निगरानी गर्न रियल–टाइम सिसिटिभी क्यामरा जडान

जनकपुर टुडे |

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सिसीटिभी क्यामरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई..


भोटेकोशी महाविपत्तिः सम्पर्कविहीनको खोजीमा परिवारजन

जनकपुर टुडे |

चीनको तिब्बतस्थित हिमताल फुटेपछि गएको विनाशकारी बाढीका कारण सयौँजना घरबारविहीन भएका छन् भने हजारभन्दा बढीका परिवारजनसमेत सम्पर्कविहीन अवस्थामा अझैसम्म पनि छन् । सोही क्रममा धनुषाकी..


जनकपुर टुडे भदौ १६ गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Bhadra 16 PDF..

समाचार

बाढी निगरानी गर्न रियल–टाइम सिसिटिभी क्यामरा जडान

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सिसीटिभी क्यामरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई […]

जनकपुर टुडे २०८३ भाद्र १६, मंगलवार ०८:५३

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा–चरवाको अडान

आफ्ना अधिकार र पुनःस्थापनासँग सम्बन्धित माग कार्यान्वयन गर्न दबाब दिँदै मधेश प्रदेशका हरवा–चरवा समुदायले प्रदेश सरकारको प्रशासनिक केन्द्र मधेश भवन अगाडि थालेको धर्नालाई निरन्तरता दिएका […]

जनकपुर टुडे २०८३ भाद्र १६, मंगलवार ०७:३७

रातो र कोशीमा पनि पानीको बहाव उच्च

रसुवाको भोटेकोशी, टिमोर, र त्रिशुलीपछि अब मधेश प्रदेशका कोशी नदी र रातो नदीमा पानीको बहाव उच्च भएको छ । ती नदीमा बहाव उच्चले जोखिम बढेको […]

जनकपुर टुडे २०८३ भाद्र १६, मंगलवार ०७:३७

अस्पतालबाट हराएका शिशु फेला, एक महिला पक्राउ

वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशु प्रहरीले १६ घण्टामै सकुशल फेला पारेको छ । प्रहरीले शिशु चोरीमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ […]

जनकपुर टुडे २०८३ भाद्र १६, मंगलवार ०७:३७

बाढी पिडीतका लािग राहत संकलन अभियान तीव्र

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका पीडितका लागि मधेश प्रदेशका विभिन्न सरकारी तथा गैर सरकारी निकाय, संघ संस्था र राजनीतिक दलबाट […]

जनकपुर टुडे २०८३ भाद्र १६, मंगलवार ०७:३६

भोटेकोशी महाविपत्तिः सम्पर्कविहीनको खोजीमा परिवारजन

चीनको तिब्बतस्थित हिमताल फुटेपछि गएको विनाशकारी बाढीका कारण सयौँजना घरबारविहीन भएका छन् भने हजारभन्दा बढीका परिवारजनसमेत सम्पर्कविहीन अवस्थामा अझैसम्म पनि छन् । सोही क्रममा धनुषाकी […]

जनकपुर टुडे २०८३ भाद्र १६, मंगलवार ०७:३५

जनकपुर टुडे भदौ १६ गत्ते PDF

Janakpur Today Bhadra 16 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र १६, मंगलवार ०७:३४

जनमत पार्टीका तत्कालीन कोषाध्यक्ष यादव निर्दोष ठहर

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नै पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवविरुद्ध दायर गरेको ठगी तथा रकम हिनामिनासम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतले फैसला गरेको छ […]

जनकपुर टुडे २०८३ भाद्र १६, मंगलवार ००:४७

भोटेकोशी बाढी: ९३९ जनाको शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९३९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार २०:३५

पुनःस्थापना र पुनर्निर्माणमा ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले पुनःस्थापना र पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने जनाएको छ । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार १६:१८

नेपालका विभिन्न भागमा यात्रा नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

अमेरिकी सरकारले गत बुधबार आएको रसुवाको बाढीपछि नेपालका विभिन्न भागमा यात्रा नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ । ‘लेभल ४’ अर्थात् यात्रा गर्न नहुने एड्भाइजरी […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार १५:२२

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन् !

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कोही मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ। बाढीपछि […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार १४:५८

सुनको भाउ आज पनि घट्यो

सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो । हिजो एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको सुनको […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार १२:५०

भोटेकोशी बाढी: ९०३ जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भिषण बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। प्राधिकरणका अनुसार बाढीका कारण २६७ […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार १०:५४

सुरूङभित्र चिनियाँ टोलीले ३ किलोमिटरसम्म खोज्दा कोही फेला परेन : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले रसुवाको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरूङभित्र चिनियाँ टोलीले ३ किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि मान्छे फेला नपरेको बताएका छन्। भदौ […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार ०८:०७

जउव संघद्वारा राहत संकलन गरिने

चीनको तिब्बतस्थित हिमताल फुट् दा भोटेकोशी नदीमा गएको बाढीले तहसनहस भएको रसुवा, नुवाकोट, धादिंगलगायतको क्षेत्रमा उत्पन्न विपद् तथा संकटको घडीमा पीडितलाई राहत उपब्लध गराउनका लागि […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार ०७:३३

भोटेकोशी बाढीः मधेशका १६२ जना सम्पर्कविहीन,

चीनको तिब्बतस्थित हिमताल फुट्दा रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीमा परेर मधेश प्रदेशका विभिन्न जिल्लाका १९२ जना अझैसम्म पनि सम्पर्कविहीन नै छन् भने ३० जना परिवारको […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार ०७:२८

मुलुक विपद् अवस्थाबाट गुज्रिरहेकाले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ : माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुक अहिले संकटबाट गुज्रिरहेकाले सरकारलाई विपद् को घडीमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् । जनकपुरधाममा […]

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार ०७:२०

जनकपुर टुडे भदौ १५ गत्ते PDF

Janakpur Today Bhadra 15 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र १५, सोमबार ०५:००

भोटेकोशी बाढी : ७९४ जनाको शव फेला

रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझसम्म ७९४ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ […]

जनकपुर टुडे २०८३ भाद्र १४, आईतवार २०:०७