मौसमः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

जनकपुर टुडे |

हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया..


कोप–३१ : जलवायु प्रतिबद्धता कार्यान्वयनमा उच्च अधिकारीहरूको जोड

जनकपुर टुडे |

जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले..


मुख्यमन्त्री यादवद्वारा प्रदेशसभा बैठक आह्वानको आग्रह, विस्वासको मत लिने

जनकपुर टुडे |

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्। यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको..

समाचार

मौसमः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया […]

जनकपुर टुडे २०८३ कार्तिक २६, बिहिवार ०७:४०

कोप–३१ : जलवायु प्रतिबद्धता कार्यान्वयनमा उच्च अधिकारीहरूको जोड

जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले […]

जनकपुर टुडे २०८३ कार्तिक २६, बिहिवार ०७:३४

मुख्यमन्त्री यादवद्वारा प्रदेशसभा बैठक आह्वानको आग्रह, विस्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्। यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको […]

जनकपुर टुडे २०८३ कार्तिक २५, बुधवार ११:५३

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ । दीपावली पर्वको अन्तिम दिन मनाइने भैयादुजसँगै […]

जनकपुर टुडे २०८३ कार्तिक २५, बुधवार ०८:३८

आज भाइटीका

नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ। भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर […]

जनकपुर टुडे २०८३ कार्तिक २५, बुधवार ०७:२०

जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । हिजो त्रिवि क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९ […]

जनकपुर टुडे २०८३ कार्तिक २५, बुधवार ०७:१८

बरहवा तालमा धार्मिक उत्सवको रौनक, १०८ कन्याको कलश यात्राले गौर भक्तिमय

रौतहटको गौर नगरपालिका–५ स्थित ऐतिहासिक बरहवा ताल यतिबेला धार्मिक उत्सवले झकिझकाउ बनेको छ। नवनिर्मित श्री सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा समारोहलाई लक्षित गर्दै मंगलबार निकालिएको […]

जनकपुर टुडे २०८३ कार्तिक २४, मंगलवार १७:२२

परम्पराको पहिचान जोगाउँदै पेटभर्वाका किसान, दुई सयभन्दा बढी गाईभैँसीसहित मनाइयो सोहरैया पर्व

आधुनिकताको बढ्दो प्रभावले गाउँघरका धेरै मौलिक संस्कृति र परम्परा हराउँदै गइरहेका बेला रौतहटको पेटभर्वामा भने पुस्तौँ पुरानो सोहरैया पर्वले आफ्नो सांस्कृतिक विरासतलाई निरन्तरता दिएको छ। […]

जनकपुर टुडे २०८३ कार्तिक २४, मंगलवार ११:११

जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा प्रस्ताव गरेको पर्वतीय क्षेत्र र पृथ्वीको तापक्रम वृद्धिसँगै त्यसले हिमाली […]

जनकपुर टुडे २०८३ कार्तिक २४, मंगलवार १०:४७

आज गोवर्द्धन पूजा

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको […]

जनकपुर टुडे २०८३ कार्तिक २४, मंगलवार ०७:४४

पोखरा एभन्जर्सको ‘कमब्याक’ : कर्णाली याक्स ६३ रनले पराजित

लगातार चार हारपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । क्यानेडियन ओपनर युवराज सामराको शतकीय इनिङ्समा २१८ रनको लक्ष्य पाएको […]

जनकपुर टुडे २०८३ कार्तिक २३, सोमवार १७:२४

सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताउनुभएको छ । तिहार, नेपाल सम्वत् ११४७ न्हूदँ तथा छठ पर्वको […]

जनकपुर टुडे २०८३ कार्तिक २३, सोमवार १५:३८

भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ […]

जनकपुर टुडे २०८३ कार्तिक २३, सोमवार १३:३२

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो । […]

जनकपुर टुडे २०८३ कार्तिक २३, सोमवार ११:३९

आजदेखि कोप–३१ सम्मेलन शुरु

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुग्नुभएको छ […]

जनकपुर टुडे २०८३ कार्तिक २३, सोमवार ०९:३१

आज गाईपूजा

यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने […]

जनकपुर टुडे २०८३ कार्तिक २३, सोमवार ०७:१८

रवि लामिछानेले जनकपुरधाममा छठ पर्व मनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत्  तथा छठ पर्वको शुभकामना दिँदै […]

जनकपुर टुडे २०८३ कार्तिक २२, आइतवार १३:१६

आज कुकुरतिहार र लक्ष्मीपूजा

तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदै छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, […]

जनकपुर टुडे २०८३ कार्तिक २२, आइतवार ०७:४०

राज्यमा अहिले विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा दीपेन्द्र रोकाया र मोहन […]

जनकपुर टुडे २०८३ कार्तिक २१, शनिवार १६:४७

संसदीय सुनुवाई समितिद्वारा सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा शनिबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरुमाथि संसदीय सुनुवाई […]

जनकपुर टुडे २०८३ कार्तिक २१, शनिवार १५:५३