रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुलको बक्यौताले दशैंको मुखमै खानेपानी संकट निम्त्याएको छ। खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएपछि कटहरिया नगरपालिका–४ र ५ का करिब १ […]
बीरगञ्ज असोज २५ | नेपाल भारत सिमा नाकामा ठूलो मात्रामा लागू औषध बरामद गरिएको छ। सीमामा खटेको भारतीय एसएसबीले महेन्द्र गाडीबाट ठूलो मात्रामा लागू औषध […]
नेपालीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जमा प्रसिद्ध शक्तिपीठ श्री गहवामाईको सम्मानमा १५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ। महिला भक्तजनहरूको सहभागितामा निकालिएको […]
भारत–नेपाल सीमामा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र सीमा बल ९एसएसबी० का पूर्व असिस्टेन्ट कमान्डेन्ट अमित कुमारमाथि नै तस्करलाई सघाएर घुस लिएको आरोप लागेको छ। […]
बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्। बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ। आरुघाट र […]
आज सुन-चाँदीको भाउ बढेको छ। शुक्रबार तोलामा दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पद छाड्नुपर्ने संकेत गर्दै युक्रेनलाई नयाँ राष्ट्रपति आवश्यक रहेको बताएका छन्। रुससँगको युद्ध अन्त्य गर्न जेलेन्स्कीले पर्याप्त […]
नाडा तथा भृकुटीमण्डपमा सम्पन्न प्रदर्शनीपछि यामाहाको नयाँ मोटरसाइकल ‘ब्लु यामाहा एक्सएसआर १५५’ जनकपुरधाममा पनि सार्वजनिक गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडर्स […]
आइतवारदेखि विजयादशमी शुरु हुँदैछ । विजयादशमीका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा विभिन्न शक्तिपीठहरुको भव्य सरसजावट गरिएको छ । विजयादशमीलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन […]
सर्पदंशबाट पीडित जनकपुरधाम उपमहानगरपालिका–१४ का महेश यादवको उपचारका क्रममा मृत्यु हुनु दुःखद र दुर्भाग्यपूर्ण घटना हो । तर घटनालाई केवल प्रादेशिक अस्पताल जनकपुरको लापरवाहीसँग जोडेर […]
Janakpur Today Ashoj 25 PDF VIEW/DOWNLOAD
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा […]
गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि […]
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि […]
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभएका नागरिकलाई नागरिकता प्रमाणपत्र लगायतका वैकल्पिक कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न नेपाल राष्ट्र बैंकसहित सम्बन्धित निकायका नाममा […]
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गर्दै सभापतिमा विजयी भएका […]
एक दशकभन्दा लामो समयदेखि मधेशकेन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुर उपमहानगरपालिका समितिका नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यतासमेत नरहने […]
उच्च अदालत जनकपुरधामले वडा दशैंको सार्वजनिक बिदाका समयमा पनि बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनको दर्ता तथा सुनुवाइ गर्ने भएको छ। अदालतले दशैं बिदामा अत्यावश्यक न्यायिक सेवा सञ्चालनका […]
महोत्तरीको बलवा नगरपालिका-७ बनौटामा २४ वर्षीय विवेक सरदारको हत्या घटनामा जिल्ला अदालत महोत्तरीले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न र एक जनालाई धरौटीमा छाड्न […]
यस वर्षको वडा दशैँमा दुर्गा भवानी ‘गज’ अर्थात् हाथीमाथि सवार भइ भू–लोकमा अवतरण गर्दै छिन् । हिन्दू शास्त्र अनुसार, नवरात्रा आइतबार वा सोमबारदेखि शुरु हुँदा […]