नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५ औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ । संस्थापनइतर समूहले सोमबार सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष […]
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रिन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ […]
प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै […]
आज सुन-चाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा एक हजार दुई सय रूपैयाँ नै घटेको हो। […]
मधेश कृषि विश्वविद्यालयले प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसरह व्यवहार गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै मधेश प्रदेशका माननीय शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । मधेश […]
आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ […]
रौतहटमा तस्करहरूले रातको समयमा लालबकैया खोलामा काठ बगाएर लैजाने प्रयास गरेका छन्। तर, वन कर्मचारीको गस्ती टोली पुगेपछि तस्करहरू काठ छाडेर फरार भएका छन्। डिभिजन […]
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव जलवायु परिवर्तनका कारण मधेशले भोग्दै आएका चुनौती तथा अनुकूलनका सम्भावनाबारे अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्न फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेका छन् […]
मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन मन्त्री शत्रुध्न सिंह र कर्मचारीले आर्थिक मिलोमतोमा मापदण्ड नै पुरा नगरेका चार अस्पताललाई नवीकरण र स्तरोन्नतिको इजाजत दिएको […]
मधेश प्रदेशमा इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत नयाँ क्याम्पस स्थापना गर्ने संघीय सरकारको तयारीसँगै जनकपुरधामको बसहियामा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको निलार्जुन इञ्जिनियरिङ कलेजको भवन […]
Janakpur Today Bhadra 29 PDF VIEW/DOWNLOAD
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्तबाट मुक्त गर्नुपर्ने वताउनुभएको छ । आइतबार सिंहदरबारमा ‘नेपाल विज्ञान […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ […]
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताउनुभएको छ । आइतबार जेनजी आन्दोलनका क्रममा पुर्ण […]
भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२ […]
इन्डोनेसियामा २४० जना यात्रु सवार पानीजहाज सम्पर्कविहीन भएको छ । जाभा सागरमा पानीजहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएका छन् । दक्षिण कालीमन्तान […]
नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक हजार दुई सय रूपैयाँ […]
नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार व्यापार, पूर्वाधार, विपद् व्यवस्थापन तथा विकास सहकार्यलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका […]
जनकपुरधामस्थित पोखरी तथा पोखरीको डिल अतिक्रमणमुक्त पार्ने गुठी संस्थानको अभियान विवादित बनेको छ । गुठी संस्थानद्वारा गठित गुठी जग्गा संरक्षण तथा व्यवस्थापन सम्बन्धी उच्चस्तरीय कार्यदलको […]
९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले मधेशका अधिकार, […]