जनकपुर टुडे असोज १ गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Ashoj 1 PDF..


रास्वपाले ल्याएको संविधान संशोधनको नयाँ नियम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

जनकपुर टुडे |

सर्वोच्च अदालतलले प्रतिनिधि सभा नियमावलीका केही प्रावधानहरु कार्यान्वयन गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ । बुधबार प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको संवैधानिक इजलाससले अन्तरिम आदेश गरेको..


भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन

जनकपुर टुडे |

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल..

समाचार

जनकपुर टुडे असोज १ गत्ते PDF

Janakpur Today Ashoj 1 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०५:०२

रास्वपाले ल्याएको संविधान संशोधनको नयाँ नियम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतलले प्रतिनिधि सभा नियमावलीका केही प्रावधानहरु कार्यान्वयन गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ । बुधबार प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको संवैधानिक इजलाससले अन्तरिम आदेश गरेको […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १९:४७

राष्ट्रपतिद्वारा विशेष सेवा ऐनको व्यवस्था जगाउने विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १८:१५

भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १८:०५

सरकार जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसंग कुरा […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १५:२१

सङ्घीय संसद्‌मा डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सुरु

संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधि लगाएतका काम कारवाहीहरु थप व्यवस्थित, सहज र प्रभावकारी, पारदर्शी […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १४:०२

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ११:२१

एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ११:१८

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्प नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति करिब ८ः३० बजे वीरगञ्ज–पथलैया […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ११:०१

आज मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक बुधबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो। शिक्षा तथा खेलकुदमन्त्री एवम् […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १०:५८

घुससहित अमिन पक्राउ

महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयबाट एक लाख रुपैया घुससहित एक नापी सर्भेक्षक (अमिन) पक्राउ परेका छन् । मंगलवारअख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले नापी […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:५२

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा संगठनले पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुको महँगाईविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । मोर्चाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:४५

सेफ्टी टयाँकमा हत्या गरी शव फालिएको घटनामा चारजना पक्राउ

अनौतिक प्रेम सम्बन्धको कारण महोत्तरीमा एक युवकलाई हत्या गरी सेफ्टी टयाँकमा लुकाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको भंगहा नगरपालिका वडा नं. […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:३८

मधेश प्रदेश सरकार संकटमा, मुख्यमन्त्रीमाथि गम्भीर आरोप

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर्ने भएको छ । मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फिर्ता हुने भएपछि संकटमा पर्ने भएको […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:३१

नक्कली भारु कारोबार आरोपमा तीनजना पक्राउ

चाडपर्व नजिकिँदै जाँदा नक्कली रुपैयाँको बिगबिगी बढेको छ । विगतमा मधेश प्रदेशको सर्लाही, रौतहटलगायतका जिल्लाबाट नक्कली रुपैयाँको कारोबार हुँदै आए पनि यसपटक भने धनुषाको खुला […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:२६

फैसलाभित्र न्यायिक प्रक्रियाको खोजी

विवेक चौधरीले दायर गरेको निवेदन दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले २०८३ भदौ २९ गते जारी गरेको दरपीठ आदेशमा भनिएको छ— ‘प्रचलित […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:२२

जनकपुर टुडे भदौ ३१ गत्ते PDF

Janakpur Today Bhadra 31 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०५:१०

अपहरणमा परेका बालकको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह […]

जनकपुर टुडे २०८३ भाद्र ३०, मंगलवार १५:३५

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ मौज्दात पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ […]

जनकपुर टुडे २०८३ भाद्र ३०, मंगलवार १२:०४

घट्यो सुन-चाँदीको भाउ

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।  सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ सय रूपैयाँ घटेको हो। […]

जनकपुर टुडे २०८३ भाद्र ३०, मंगलवार ११:५९