बालिका अपहरण तथा बलात्कार प्रकरण मुख्य अभियुक्त ताहिर जेल चलान

जनकपुर टुडे |

धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर दुई–दुई पटक अपहरण, बन्धक र बलात्कार गरेको आरोपमा मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान..


प्रदेश सरकार संकटमा परेको भन्ने हल्ला निराधार : अर्थमन्त्री भट्टराई

जनकपुर टुडे |

अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सरकार संकटमा परेको भन्ने हल्ला निराधार रहेको दाबी गरेका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकार गठन गर्नु अघि गरेको..


स्रोत नखुलेको १३ लाखसहित भारतीय नागरिक पक्राउ

जनकपुर टुडे |

धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनौजी गाउँपालिका–२ स्थित गौरदाहा–देउरीभित्री..

समाचार

बालिका अपहरण तथा बलात्कार प्रकरण मुख्य अभियुक्त ताहिर जेल चलान

धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर दुई–दुई पटक अपहरण, बन्धक र बलात्कार गरेको आरोपमा मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान […]

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०७:४७

मधेश प्रदेश सांसद जैनब खातुनको निधन

मधेश प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ। रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल […]

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०७:४३

प्रदेश सरकार संकटमा परेको भन्ने हल्ला निराधार : अर्थमन्त्री भट्टराई

अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सरकार संकटमा परेको भन्ने हल्ला निराधार रहेको दाबी गरेका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकार गठन गर्नु अघि गरेको […]

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०७:३८

औरही नगरपालिकाका मेयरमाथि हातपात प्रयास

महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड् कामाथि कार्यालय परिसरमै हातपातको प्रयास भएको छ । बुधबार केही व्यक्तिहरू औरही नगरपालिकाको कार्यालय परिसरमा प्रवेश गरी हुलहुज्जत […]

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०७:२५

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरे पदभार ग्रहण

भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार पुनः पदभार ग्रहण गरेका छन्। बुधवार बिहान करिब १० बजे निवासमा पूजाआजा […]

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०७:२३

स्रोत नखुलेको १३ लाखसहित भारतीय नागरिक पक्राउ

धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनौजी गाउँपालिका–२ स्थित गौरदाहा–देउरीभित्री […]

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०७:२१

अर्ब ३४ करोडको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा मुखिया प्रक्राउ

व्यक्तिगत तथा व्यावसायिक बैंक खातामार्फत १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् । […]

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०७:२०

जनकपुर टुडे असोज १ गत्ते PDF

Janakpur Today Ashoj 1 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन १, बिहीबार ०५:०२

रास्वपाले ल्याएको संविधान संशोधनको नयाँ नियम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतलले प्रतिनिधि सभा नियमावलीका केही प्रावधानहरु कार्यान्वयन गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ । बुधबार प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको संवैधानिक इजलाससले अन्तरिम आदेश गरेको […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १९:४७

राष्ट्रपतिद्वारा विशेष सेवा ऐनको व्यवस्था जगाउने विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १८:१५

भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १८:०५

सरकार जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसंग कुरा […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १५:२१

सङ्घीय संसद्‌मा डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सुरु

संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधि लगाएतका काम कारवाहीहरु थप व्यवस्थित, सहज र प्रभावकारी, पारदर्शी […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १४:०२

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ११:२१

एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ११:१८

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्प नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति करिब ८ः३० बजे वीरगञ्ज–पथलैया […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ११:०१

आज मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक बुधबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो। शिक्षा तथा खेलकुदमन्त्री एवम् […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार १०:५८

घुससहित अमिन पक्राउ

महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयबाट एक लाख रुपैया घुससहित एक नापी सर्भेक्षक (अमिन) पक्राउ परेका छन् । मंगलवारअख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले नापी […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:५२

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा संगठनले पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुको महँगाईविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । मोर्चाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:४५

सेफ्टी टयाँकमा हत्या गरी शव फालिएको घटनामा चारजना पक्राउ

अनौतिक प्रेम सम्बन्धको कारण महोत्तरीमा एक युवकलाई हत्या गरी सेफ्टी टयाँकमा लुकाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको भंगहा नगरपालिका वडा नं. […]

जनकपुर टुडे २०८३ भाद्र ३१, बुधबार ०७:३८