कांग्रेसको १५औँ महाधिवेशन आजदेखि शुरु

जनकपुर टुडे |

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ भन्ने मूल नारासहित कांग्रेसको महाधिवेशन आइतबार काठमाडौंको ऐतिहासिक खुलामञ्चमा भव्य समारोहका..


रास्वपा सांसद सिंहमाथि जाहेरी दर्ता

जनकपुर टुडे |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बारा क्षेत्र नम्बर २ का सांसद चन्दनकुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ । उच्च अदालत..


स्वास्थ्य निर्देशनालयका निर्देशकमा डा. झालाई नियुक्त

जनकपुर टुडे |

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशकमा डा. नवलकिशोर झालाई नियुक्त गरिएको छ । स्वास्थ्य कार्यालय सर्लाहीमा कार्यरत्त रहेका प्रमुख डा. झाको बढुवा भएसंगै स्वास्थ्य निर्देशनालयको निर्देशक..

समाचार

संघर्ष गर्ने अध्यक्ष यादवको चेतावनी

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएकाले संघर्ष गर्ने चेतावनी दिएका छन् । जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा […]

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०८:१०

कांग्रेस सर्लाही ४ बाट मन्त्री सिंहको परिवारबाट ४ प्रतिनिधि

गगनकुमार थापा समूह नेपाली कांग्रेसको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद […]

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०८:०५

धनुषा र सिरहामा ब्राउन सुगरसहित दुईजना पक्राउ

मधेश प्रदेशमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाइरहेका बेला धनुषा र सिरहाबाट लागू औषध ब्राउन सुगर (खैरो हिरोइन) सहित सहित दुईजनालाई पक्राउ गरेको छ । […]

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०७:५७

मितेरी पुलमै ११ किलो चरेससहित नेपाली नागरिक पक्राउ

वीरगन्ज–रक्सौल जोड्ने मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध लैजान खोजिएको अवस्थामा भारतीय प्रहरी र […]

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०७:५५

धनुषा ३ को सभापतिमा यादव निर्वाचित

नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा विनयकुमार यादव निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षबाट भएको क्षेत्रीय अधिवेशनमा यादव […]

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०७:५२

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि शुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ भन्ने मूल नारासहित कांग्रेसको महाधिवेशन आइतबार काठमाडौंको ऐतिहासिक खुलामञ्चमा भव्य समारोहका […]

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०७:४६

रास्वपा सांसद सिंहमाथि जाहेरी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बारा क्षेत्र नम्बर २ का सांसद चन्दनकुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ । उच्च अदालत […]

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०७:४२

स्वास्थ्य निर्देशनालयका निर्देशकमा डा. झालाई नियुक्त

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशकमा डा. नवलकिशोर झालाई नियुक्त गरिएको छ । स्वास्थ्य कार्यालय सर्लाहीमा कार्यरत्त रहेका प्रमुख डा. झाको बढुवा भएसंगै स्वास्थ्य निर्देशनालयको निर्देशक […]

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०७:३७

जनकपुर टुडे असोज १८ गत्ते PDF

Janakpur Today Ashoj 18 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन १८, आईतवार ०५:०९

पाकिस्तानलाई हराउँदै एशियाली खेलकुद क्रिकेटमा भारतले जित्याे स्वर्ण पदक

जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ । निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई १९ […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार १४:५५

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । १० जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार १२:२९

भोटेकोशीमा बेपत्ता सेनाका जवानको कुशको शव बनाएर अन्तिम संस्कार

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेपछि रौतहटका नेपाली सेनाका जवान अभिषेक गुप्ताको कुशको शव बनाएर हिन्दु संस्कारअनुसार अन्तिम संस्कार […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार १२:११

पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ। स्थानीय रामहरि दासका छोरा २८ वर्षीय राजेश दास […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार १२:०४

गत वर्षको झुला दुर्घटना याद छ कि बिर्सिनु भयो ?

वडा दशैंको आगमनसंगै जनकपुरधामको मुटु भनिने राम मन्दिर परिसर झकिझकाउ हुन्छ । दुर्गा प्रतिमा निर्माण हुने रामानन्द चोक, जीरोमाइल, विद्यापति चोक, पूल चोक आदि स्थान […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार ०७:५४

मधेश प्रदेशमा अनलाइन उद्योग दर्ता सेवा शुरु

मधेश प्रदेशमा उद्योग व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मार्फत अनलाइन उद्योग दर्ता तथा नवीकरणलगायतका सेवा औपचारिक रूपमा शुरु भएको छ । जनकपुरधाममा शुक्रबार उद्योग, वाणिज्य तथा […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार ०७:४९

चाडपर्व लक्षित धनुषा प्रहरीद्वारा विशेष सुरक्षा परिचालन

धनुषामा चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । हिन्दूहरुको महापर्व भनिएका दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार ०७:४५

प्रदेश सभाको बैठक नबस्दै तलबमा १ करोड ४० लाख सखाप

मधेश प्रदेश सभाको बैठक नबन्दै करोडौ रुपैया खर्च भइरहेको छ । मधेश प्रदेश सभा सचिवालयका अनुसार साढे दुई महिनादेखि प्रदेश सभाको बैठक बसेको छैन । […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार ०७:४०

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : आइतबारदेखि शुरु हुने, संस्थापन इतर पक्षको चासो

नेपाली कांग्रेस संस्थापन पक्षले इतर पक्षलाई बेवास्ता गर्दै १५औं महाधिवेशन आइतबारदेखि काठमाण्डुको खुलामञ्चमा गर्ने भएको छ । देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट […]

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार ०७:३४

जनकपुर टुडे असोज १७ गत्ते PDF

Janakpur Today Ashoj 17 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन १७, शनिबार ०५:०६

नेपाली कांग्रेसको १५ औं महाधिवशेनको तयारी अन्तिम चरणमा

नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको १५ औं महाधिवशेनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन […]

जनकपुर टुडे २०८३ आश्विन १६, शुक्रबार १६:४६