इन्टरनेटको बढी शुल्क लिए कारबाही हुने प्राधिकरणको चेतावनी

जनकपुर टुडे |

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि..


नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

जनकपुर टुडे |

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गर्दै सभापतिमा विजयी भएका..


दुर्घटनापछि होसमा आउने जनकपुर प्रवृत्ति

जनकपुर टुडे |

यस वर्षको वडा दशैँमा दुर्गा भवानी ‘गज’ अर्थात् हाथीमाथि सवार भइ भू–लोकमा अवतरण गर्दै छिन् । हिन्दू शास्त्र अनुसार, नवरात्रा आइतबार वा सोमबारदेखि शुरु हुँदा..

समाचार

इन्टरनेटको बढी शुल्क लिए कारबाही हुने प्राधिकरणको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि […]

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार १२:४४

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश जारी

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभएका नागरिकलाई नागरिकता प्रमाणपत्र लगायतका वैकल्पिक कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न नेपाल राष्ट्र बैंकसहित सम्बन्धित निकायका नाममा […]

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार ०९:४९

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गर्दै सभापतिमा विजयी भएका […]

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार ०९:१३

जसपा नेपालका नगर सचिव प्रशान्त झाद्वारा जसपा परित्याग

एक दशकभन्दा लामो समयदेखि मधेशकेन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुर उपमहानगरपालिका समितिका नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यतासमेत नरहने […]

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार ०९:०६

वडा दशैंमा पनि उच्च अदालत चल्ने

उच्च अदालत जनकपुरधामले वडा दशैंको सार्वजनिक बिदाका समयमा पनि बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनको दर्ता तथा सुनुवाइ गर्ने भएको छ। अदालतले दशैं बिदामा अत्यावश्यक न्यायिक सेवा सञ्चालनका […]

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार ०९:०३

सरदार हत्या घटनामा ३ जना पुर्पक्षका लागि जेल चलान

महोत्तरीको बलवा नगरपालिका-७ बनौटामा २४ वर्षीय विवेक सरदारको हत्या घटनामा जिल्ला अदालत महोत्तरीले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न र एक जनालाई धरौटीमा छाड्न […]

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार ०८:५९

दुर्घटनापछि होसमा आउने जनकपुर प्रवृत्ति

यस वर्षको वडा दशैँमा दुर्गा भवानी ‘गज’ अर्थात् हाथीमाथि सवार भइ भू–लोकमा अवतरण गर्दै छिन् । हिन्दू शास्त्र अनुसार, नवरात्रा आइतबार वा सोमबारदेखि शुरु हुँदा […]

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार ०८:५४

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्त्रणमा

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका टिकटक प्रयोगकर्ता मोहम्मद इर्साद खानविरुद्ध थप दुईवटा ज्यान मार्ने उद्योगका मुद्दा चलिरहेको […]

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार ०८:४९

जनकपुर टुडे असोज २४ गत्ते PDF

Janakpur Today Ashoj 24 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन २४, शनिबार ०६:०१

वीरगञ्जका पूर्वमेयर सरावगी रास्वपा प्रवेश

वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी नेकपा एमाले परित्यागर्दै रास्वपामा प्रवेश गरेका छन । एमालेका केन्द्रिय सदस्य समेत रहेका सरावगी बिहिबार एमालेको साधारण सदस्य समेत त्यागगर्दै […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार १७:३६

८० दिनमा ५७ लाखको भन्सार छलीको सामान बरामद

रौतहट प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि असोज २० गतेसम्म भन्सार छलीका सामान बरामद गरी ५७ लाख ५३ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यस […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार १७:३०

दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत गर्ने लगानी बोर्डको बैठकको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले १० अर्ब […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार १७:२६

बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्दै सरकार, समिति गठन

सरकारले बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार १६:५८

बढ्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार १२:१८

कांग्रेस १५औं महाधिवेशन: मतदान सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ। बिहीबार हुने भनिएको मतदान प्राविधिक कारण तथा […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार ०९:४४

पार्टी फुटिसकेको नेता निधिको दाबी, नयाँ पार्टी खोल्ने संकेत

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी वैचारिक तथा सांगठनिक रूपमा विभाजित भइसकेको दाबी गरेका छन् । उनले पार्टी विभाजित भइसकेकाले अब नयाँ ढंगबाट संगठन निर्माण […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार ०९:२०

तीन तलाकको आधारमा सम्बोधन विच्छेद हुँदैन : सर्वोच्च

मुस्लिम समुदायमा प्रचलित ‘तीन तलाक’ उच्चारण गरेकै आधारमा वैवाहिक सम्बन्ध कानुनी रूपमा अन्त्य नहुने सर्वोच्च अदालतले स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले निर्णय नं. ११३३५ […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार ०९:१८

कर्मचारी खटनपटनमा सरकारको मनपरी, यातायातमा दरबन्दीभन्दा बढी कर्मचारी

मधेश प्रदेश सरकारले कर्मचारी कटौती गर्ने नाममा विभिन्न मन्त्रालय र मातहतका कार्यालयहरुमा कर्मचारी कटौती गरियो । तर श्रम तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार ०९:१५

जनकपुरधाममा चक्कु प्रहारले एकको मृत्यु, एक घाइते

जनकपुरधाम उपमहानगरपालिका–५ मा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् । धनुषा प्रहरीका अनुसार बिहीवार साँझ करिब ७ः१० […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार ०८:४४

नाजमा खातुनलाई प्रदेशको सांसद बनाउने निर्णय

नेकपा एमालेले मधेश प्रदेशमा रिक्त रहेको समानुपातिक सांसद पदमा नाजमा खातुनलाई पठाउने निर्णय गरेको छ । एमालेको बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकले खातुनलाई प्रदेशसभा […]

जनकपुर टुडे २०८३ आश्विन २३, शुक्रबार ०८:४०