आज राष्ट्रिय शोक मनाइँदै

जनकपुर टुडे |

यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशकारी घटनाको १३ औँ दिनमा आज राष्ट्रिय शोक..


भोटेकोशी बाढीः जीवितै उद्धार भएका सञ्जयको कथा

जनकपुर टुडे |

नौ दिनदेखि माटो, ढुंगा र लेदोले बाहिरी संसारसँग सम्बन्ध टुटेको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र शुक्रबार बिहान उद्धार टोलीले आवाज दियो, ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ..


वीरगञ्जको एक क्यासिनोमा छापा : सखुवाप्रसौनीका अध्यक्षदेखि प्रहरी निरीक्षकसहित आठजना पक्राउ

जनकपुर टुडे |

पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना पक्राउ परेका छन् । पर्सा प्रहरीले..

समाचार

आज राष्ट्रिय शोक मनाइँदै

यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशकारी घटनाको १३ औँ दिनमा आज राष्ट्रिय शोक […]

जनकपुर टुडे २०८३ भाद्र २२, सोमबार ०७:५३

जनकपुर बोल्ट्सबाट अलग भए उत्सव सिग्देल

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज जनकपुर बोल्ट्सका मालिक भनिएका उत्सव सिग्देलले आफू सबै भूमिकाबाट अलग भएको सार्वजनिक घोषणा गरेका छन् । उनी करिब दुई […]

जनकपुर टुडे २०८३ भाद्र २२, सोमबार ०७:४८

जलेश्वर नाकाबाट ८ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

महोत्तरीको जलेश्वर भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/८३ मा भारतबाट ८ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य तथा खाद्य वस्तु नेपाल भित्रिएका छन् । […]

जनकपुर टुडे २०८३ भाद्र २२, सोमबार ०७:४२

मधेशी लक्षित अभिव्यक्ति लेख्ने पक्राउ

मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भावमा खलल पुग्ने तथा द्वन्द्व भड्काउने प्रकृतिका अभिव्यक्ति सार्वजनिक स्थानमा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला […]

जनकपुर टुडे २०८३ भाद्र २२, सोमबार ०७:३६

भोटेकोशी बाढीः जीवितै उद्धार भएका सञ्जयको कथा

नौ दिनदेखि माटो, ढुंगा र लेदोले बाहिरी संसारसँग सम्बन्ध टुटेको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र शुक्रबार बिहान उद्धार टोलीले आवाज दियो, ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ […]

जनकपुर टुडे २०८३ भाद्र २२, सोमबार ०७:३०

वीरगञ्जको एक क्यासिनोमा छापा : सखुवाप्रसौनीका अध्यक्षदेखि प्रहरी निरीक्षकसहित आठजना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना पक्राउ परेका छन् । पर्सा प्रहरीले […]

जनकपुर टुडे २०८३ भाद्र २२, सोमबार ०७:२५

जनकपुरधाम भदौ २२ गत्ते PDF

Janakpur Today Bhadra 22 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र २२, सोमबार ०५:११

साउदीलाई अरबलाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइलनमा

नेपाल एसीसी प्रिमियर कप क्रिकेटकाे मिफाइनलमा पुगेकाे छ । मलेशियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदीलाई अरबलाई ५ विकेटले हरायो । […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार १४:५८

संसद् भवन परिसरमा निमार्ण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निमार्ण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ । आइतबार जेनजी शहीदहरूको योगदानलाई चिरस्थायी […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार १४:०४

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित ७ जना प्रहरी नियन्त्रणमा

वीरगंजको गण्डकमा रहेको क्लार्क रिसोर्टस्थित ‘गोल्डेन फिगर क्यासिनो’बाट पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ११:१५

सुनको भाउ घट्यो

आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ११:११

बारामा १५१ किलो गाँजा बरामद, प्रहरी देखेपछि बोकेर आएका तस्कर फरार

बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली क्षेत्रमा प्रहरीले १५१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। ठूलो परिमाणमा गाँजा बोकेर हिँडिरहेका ८–९ जनाको समूह भने प्रहरीको निगरानीमा […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०९:१४

चोरीको खसी किन्ने–बेच्ने दुवै पक्राउ, कटहरियामा ‘मिलापत्र’को चलखेलमाथि प्रश्न

रौतहटको कटहरिया बजारमा खसी चोरीको एउटा घटनाले चोरी गर्नेभन्दा चोरीको सामान खरिद गर्ने पक्षको भूमिकामाथि समेत प्रश्न उठाएको छ। चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०८:५६

एम्बुलेन्सबाट नवजात शिशुको तस्करी, ८ जना पक्राउ

मधेश प्रदेशको सीमासँग जोडिएको भारत बिहारको पूर्वी चम्पारणस्थित मोतिहारीमा नवजात शिशुको खरिद–बिक्री गर्ने अन्तरराज्यीय गिरोहको पर्दाफास भएको छ । प्रहरीले विशेष कार्यदल (एसटीएफ) को सहयोगमा […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०७:४५

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाड गेम्समा पाँचौँ स्थानमा

नेपाली कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले किर्गिस्तानमा आयोजित छैटौँ विश्व नोमाड गेम्स–२०२६ मा पाँचौँ स्थान हासिल गरेका छन् । कुस्ती पहलवानीतर्फ प्रतिस्पर्धा गरेका यादवले इन्डोनेसिया र […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०७:३५

जसपा नेपालले दर्जनौ कार्यकर्तालाई गरे निष्काशन

पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गरेको भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका सांसदसहित स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०७:२९

आधाभन्दा बढी क्षेत्रफलमा सिचाई आभाव, धान उत्पादन घटदै

देशकै प्रमुख धान उत्पादन क्षेत्रका रूपमा चिनिने मधेस प्रदेशमा आधाभन्दा बढी धान खेतीयोग्य जमिन अझै आकाशे पानीको भरमा रहेको पाइएको छ। पर्याप्त सिँचाइ सुविधा विस्तार हुन […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०७:२४

धुमधामसाथ मनाइयो कृष्णजन्माष्टमी

प्रत्येक वर्ष भदौ कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् । श्रीकृष्ण जन्माष्टमी […]

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०७:१५

जनकपुर टुडे भदौ २१ गत्ते PDF

Janakpur Today Bhadra 21 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र २१, आईतवार ०५:००

उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्नेमा प्रचण्डको सुझाव

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनुभएको छ । चन्द्रलोक प्रतिष्ठानले शनिबार […]

जनकपुर टुडे २०८३ भाद्र २०, शनिबार १७:३३