रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुग्यो

जनकपुर टुडे |

भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२..


पोखरी जग्गा अतिक्रमणमुक्त अभियानमा विवाद

जनकपुर टुडे |

जनकपुरधामस्थित पोखरी तथा पोखरीको डिल अतिक्रमणमुक्त पार्ने गुठी संस्थानको अभियान विवादित बनेको छ । गुठी संस्थानद्वारा गठित गुठी जग्गा संरक्षण तथा व्यवस्थापन सम्बन्धी उच्चस्तरीय कार्यदलको..


‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त आन्दोलन गर्ने अग्रगामी मोर्चाको चेतावनी

जनकपुर टुडे |

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले मधेशका अधिकार,..

समाचार

रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुग्यो

भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२ […]

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार १३:२६

२४० यात्रु सवार पानीजहाज सम्पर्कविहीन

इन्डोनेसियामा २४० जना यात्रु सवार पानीजहाज सम्पर्कविहीन भएको छ । जाभा सागरमा पानीजहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएका छन् । दक्षिण कालीमन्तान […]

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार ११:१८

बढ्यो सुन-चाँदीको भाउ

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक हजार दुई सय रूपैयाँ […]

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार ११:१६

सीमापार व्यापारदेखि बाढी राहतसम्मको सहकार्यमा भारतीय राजदूत श्रीवास्तवको जोड

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार व्यापार, पूर्वाधार, विपद् व्यवस्थापन तथा विकास सहकार्यलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका […]

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार ०७:४२

पोखरी जग्गा अतिक्रमणमुक्त अभियानमा विवाद

जनकपुरधामस्थित पोखरी तथा पोखरीको डिल अतिक्रमणमुक्त पार्ने गुठी संस्थानको अभियान विवादित बनेको छ । गुठी संस्थानद्वारा गठित गुठी जग्गा संरक्षण तथा व्यवस्थापन सम्बन्धी उच्चस्तरीय कार्यदलको […]

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार ०७:३४

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त आन्दोलन गर्ने अग्रगामी मोर्चाको चेतावनी

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले मधेशका अधिकार, […]

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार ०७:२६

मधेशमा शिक्षामन्त्री पोखरेलको हुटिङ : आफ्नै पार्टीका नेता–कार्यकर्ताको विरोधपछि कार्यक्रमस्थलबाट फरार

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका संघीय सरकारका शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताको विरोधपछि बोल्दाबोल्दै कार्यक्रमस्थलमा हुटिंग हुँदा […]

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार ०७:१९

जयनगरमा अप्रवासन कार्यालय स्थापना हुँदै

भारत सरकारले बिहार राज्यको मधुवनी जिल्ला अन्तरगतको सीमावर्ती जयनगरमा अप्रवासन कार्यालय (इमिग्रेशन अफिस) खोल्ने भएको छ । नेपालको धनुषा जिल्लासित रेल र राजमार्गबाट जोडिएको जयनगरमा […]

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार ०७:१४

जनकपुर टुडे भदौ २८ गत्ते PDF

Janakpur Today Bhadra 28 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र २८, आईतवार ०४:५९

सरकारले पूर्वतयारी र व्यवस्थापनमा कमी गरेका कारण मानवीय क्षति धेरै भयो : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताउनुभएको छ । शनिबार […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार १७:२५

प्रहरीसँग ‘सेटिङ’ मिलाइदिने भन्दै १ लाख असुली, वडाध्यक्षविरुद्ध जाहेरी

प्रहरीसँग आफ्नो ‘पहुँच’ रहेको भन्दै थुनुवा छुटाइदिने र मुद्दा मिलाइदिने नाममा रकम असुली गरेको आरोपमा रौतहटमा वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन्। गरुडा नगरपालिका–९ श्रीपुरका […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार १७:२१

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

मलेसियाको कुआलालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शनिबार सम्पन्न एसीसी पुरुष प्रिमियर कप २०२६ को सनसनीपूर्ण फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपालले ऐतिहासिक […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार १६:०६

नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन :पूर्वप्रधानमन्त्री झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार १२:४९

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार १२:३८

एक भारतीय साहित्यकारको नेपाल प्रेम

४ मार्च १८१६ देखि कार्यान्वयनमा आएको सुगौली सन्धि यता नेपाल–भारतको सम्बन्ध उकुस–मुकुसमय रहे पनि काठमाण्डु र दिल्लीको सम्बन्धलाई दुबै देशका सीमामा बस्ने आम नागरिकले कहिल्यै […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार ०७:५१

गरिमा हत्या काण्डका प्रतिवादी भनिएकाहरु रिहा

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रतिवादी बनाइएकाहरुलाई बारा जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार ०७:४०

प्रसूति प्रकरण : ६ कर्मचारी कामबाट हटाइए

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर भएको प्रसूति प्रकरणमा छानबिन शुरु भएको छ । घटनाको समयमा ड्युटीमा रहेका अस्पतालका ६ कर्मचारीलाई छानबिन नसकिँदासम्म कामकाजबाट हटाइएको […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार ०७:३७

अर्थमन्त्री भट्टराईको सय दिने प्रगति सार्वजनिक

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आफू मन्त्री भएयता आर्थिक सुशासन र पारदर्शी कायम गर्न महत्वपूर्ण काम गर्न सफल भएको दाबी गरेका छन् । आफ्नो कार्यकालको […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार ०७:३२

क्यासिनो प्रकरण : अध्यक्ष र इन्सपेक्टरसमेत थप चार दिन हिरासतमै रहने

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार ०७:२८

मधेशबाटै बालेन सरकारविरुद्ध आन्दोलन उठ्न सक्ने प्रचण्डको चेतावनी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मधेश र मधेशी जनतामाथि सबैभन्दा बढी प्रहार गरेको आरोप लगाएका छन् । मधेशका […]

जनकपुर टुडे २०८३ भाद्र २७, शनिबार ०७:२२