स्वास्थ्य उपकरण खरिदको अनियमितता बारे छानबिन समिति गठन गर्न निर्देशन

जनकपुर टुडे |

मधेश प्रदेशमा पछिल्ला सात वर्षमा स्वास्थ्य सामग्री तथा उपकरण खरिदका क्रममा ठूलो रकम अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न प्रदेश सरकारले प्रक्रिया थालेको छ..


अविरल वर्षाले जनधनमा क्षति मधेशमा सयौँ घर डुबानमा, देशभरमा १३ जनाको मृत्यु

जनकपुर टुडे |

पछिल्लो केही दिनदेखि मधेशसहित देशका विभिन्न क्षेत्रमा भइरहेको अविरल वर्षा, बाढी, डुबान, पहिरो तथा हावाहुरीका कारण जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा जनधनको क्षति भएको..


जनकपुर टुडे असोज १२ गत्ते PDF

जनकपुर टुडे |

Janakpur Today Ashoj 12 PDF..

समाचार

लागूऔषधसहित एक पक्राउ

धनुषाबाट प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको विदेह नगरपालिका वडा नं. ८ बफैबाट २०.३४ ग्राम ब्राउनसुगरसहित स्थानीय अजय मण्डललाई पक्राउ […]

जनकपुर टुडे २०८३ आश्विन १२, सोमबार ०७:४१

स्वास्थ्य उपकरण खरिदको अनियमितता बारे छानबिन समिति गठन गर्न निर्देशन

मधेश प्रदेशमा पछिल्ला सात वर्षमा स्वास्थ्य सामग्री तथा उपकरण खरिदका क्रममा ठूलो रकम अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न प्रदेश सरकारले प्रक्रिया थालेको छ […]

जनकपुर टुडे २०८३ आश्विन १२, सोमबार ०७:३२

धनुषा कांग्रेस पालिका अधिवेशन विवादमा

धनुषामा नेपाली कांग्रेसको पालिका अधिवेशन जारी छ । सो क्रममा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले मनोमानी गर्दा अधिकांश नेता तथा कार्यकर्ताहरु इतर समूहमा आकर्षित […]

जनकपुर टुडे २०८३ आश्विन १२, सोमबार ०७:२७

अविरल वर्षाले जनधनमा क्षति मधेशमा सयौँ घर डुबानमा, देशभरमा १३ जनाको मृत्यु

पछिल्लो केही दिनदेखि मधेशसहित देशका विभिन्न क्षेत्रमा भइरहेको अविरल वर्षा, बाढी, डुबान, पहिरो तथा हावाहुरीका कारण जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा जनधनको क्षति भएको […]

जनकपुर टुडे २०८३ आश्विन १२, सोमबार ०७:२४

जनकपुर टुडे असोज १२ गत्ते PDF

Janakpur Today Ashoj 12 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन १२, सोमबार ०५:५३

अविरल वर्षाले मधेशमा क्षति, धनुषामा एक महिलाको मृत्यु

मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो एक सातादेखि भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । पर्सा, बारा, […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार १४:०४

सुनचाँदीको भाउ बढ्यो

आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन आज तोलामा ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार १३:४९

देशभरका ६ वटा खोला नदीको जलसतह खतराको तहमाथि

लगातारको वर्षाले सातवटा खोला नदीको जलसहत खतराको तह पार भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार म्याग्दीको मंगलघाटमा म्याग्दीखोला, पर्वतको मोदी बेनीमा कालीगण्डकी, लमजुङको गरमबेसीमा चेपे […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ११:१३

लालबकैया उर्लिँदै, मर्यादपुरमा तटबन्ध कटानको जोखिम

लगातारको वर्षापछि लालबकैया नदीमा जलस्तर बढ्दै गएसँगै रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा तटबन्ध कटानको जोखिम बढेको छ। नदीको बहाव निरन्तर बढिरहेको अवस्थामा तटबन्ध कटान भएर बाढी […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ०८:०१

सोह्र श्राद्ध शुरु : ऋषि तर्पण सम्पन्न, आजदेखि पितृ तर्पण

दिवंगत पितृप्रति श्रद्धा, स्मरण र सम्मान प्रकट गर्ने सोह्र श्राद्धअन्तर्गतको तर्पण कर्म तराई–मधेशमा सुरु भएको छ । सोह्र श्राद्धको औपचारिक क्रम सुरु हुनुअघि शनिबार ऋषि […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ०७:३५

जनमतबाट मन्त्री बनेका खान रास्वपा प्रवेशको तयारीमा

तत्कालिन जनमत पार्टीका नेता अब्दुल खानसहित केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारी गरिरहेका छन् । खानको नेतृत्वमा केही युवाले शुक्रबार रास्वपा […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ०७:३१

तीन महिनामै २७ करोड ८५ लाखको अवैध सामान बरामद

मधेश प्रदेशमा सीमा सुरक्षासँगै अवैध चोरी–तस्करी नियन्त्रणलाई तीव्र बनाएको सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा करिब २७ करोड ८५ लाख रुपैयाँ बराबरका अवैध सामान […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ०७:२४

सानो मञ्चदेखि ‘नेपाल सिंगिङ सुपरस्टार’ को टप–८ सम्म पुगेका धनुषाका ‘राजा’

धनुषाको बटेश्वर गाउँपालिका–५ मा पर्ने शान्तिपुरका राजा राजपूत अहिले ‘नेपाल सिंगिङ सुपरस्टार सिजन–२’को शीर्ष ८ मा पुगेका छन् । गायकका रूपमा परिचित राजा गीत लेखन, […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ०७:११

कांग्रेस संस्थापन पक्षको धनुषामा विवाद कायमै

नेपाली कांग्रेसको संस्थापन पक्षको धनुषामा विवादको कारण पालिका अधिवेशन प्रभावित भएको छ । शनिबारदेखि नै पालिका अधिवेशन गर्ने तयारी भए पनि मतदाता नामावलीको टुंगो नलाग्दा […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ०७:०४

वर्षा र बाढीको वितण्डा : कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्तीमा जोखिम

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायत जिल्लाका नदी तथा […]

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ०७:००

जनकपुर टुडे असोज ११ गत्ते PDF

Janakpur Today Ashoj 11 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ आश्विन ११, आईतवार ०६:२७

प्रधानमम्न्त्री बालेन्द्र शाह स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंको ८१औँ महासभामा सहभागी भई प्रधानमम्न्त्री बालेन्द्र शाह स्वदेश फर्कनुभएको छ । अमेरिकाको न्युयोर्कमा भएको महासभामा सहभागी भई प्रधानमन्त्री शाह शनिबार अपरान्ह स्वदेश फर्कनुभएको […]

जनकपुर टुडे २०८३ आश्विन १०, शनिबार १८:०१

पुनस्र्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगमा जोड

नेपालले पुनस्र्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किपछि परराष्ट्र मन्त्रालयले त्रिभुवन बिमानस्थलमा […]

जनकपुर टुडे २०८३ आश्विन १०, शनिबार १७:५९

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

रौतहटको लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका एक युवकको २७ घन्टापछि शव फेला परेको छ। बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादवको […]

जनकपुर टुडे २०८३ आश्विन १०, शनिबार १७:५१

मुख्यमन्त्री सम्मेलन गर्दै कोशी प्रदेश

कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको […]

जनकपुर टुडे २०८३ आश्विन १०, शनिबार १६:१२