नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा दीपेन्द्र रोकाया र मोहन […]
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा शनिबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरुमाथि संसदीय सुनुवाई […]
अनिल तिवारी वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहराको कार्यशैलीलाई लिएर विवाद चुलिएको छ। लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नहुने र महानगरपालिकाको […]
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब […]
चाडपर्वको रौनकसँगै बढ्न सक्ने चोरी, लुटपाट, ठगी, पाकेटमारी र सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्थालाई थप कडा बनाउने भएको छ। दशैं, तिहार […]
तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज […]
टीभीएस कम्पनीको आकर्षक ‘गोल्डेन की योजना’ अन्तर्गत महोत्तरीका बालकृष्ण झाले शतप्रतिशत नगद फिर्ता प्राप्त गरेका छन् । जनकपुरधाममा शुक्रबार आर्यन अटोमोबाइल्सबाट टीभीएस अपाचे आरटीआर १६० […]
एक दशकपछि पञ्चधुरा मन्दिर परिसरमै जरुवा पलाएको छ । जरुवा भनेको जमिनमुनिबाट आफँै उम्रेर वा नस्किएर बग्ने प्राकृतिक पानीको स्रोत (मूल) हो । यसलाई नेपाली […]
सन् १८१६ को सुगौली सन्धि पश्चात् उत्तरी मिथिला र दक्षिणी मिथिला गरी मिथिला दुई भागमा विभाजित भएको थियो । सन् १३२४ वा १३२५ मा दिल्ली […]
मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये ६१ वटा पालिकामा भूमिहीनले जग्गा प्राप्तिका लागि कुनै पनि निवेदन नदिएको पाइएको छ। प्रदेशमा दलित समुदायको ठूलो जनसंख्या भूमिहीन रहे […]
मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ मोड लिएको छ । नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएसँगै प्रदेशमा नयाँ सत्ता […]
दीपावली अर्थात् तिहार पर्वको सुरुवातसँगै धनतेरसका अवसरमा जनकपुरधामको बजारमा उपभोक्ताको व्यापक चहलपहल देखिएको छ । धनतेरसलाई लक्षित गरी शुक्रबार बिहानैदेखि जनकपुरधामका मुख्य बजार क्षेत्रमा किनमेल […]
Janakpur Today Kartik 21 PDF VIEW/DOWNLOAD
कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ। मिलरले ५५ बलमा अविजित ९३ रन बनाएका थिए। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित […]
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले भिजिट नेपाल अभियान सुरु गरेको छ । टिकटक मार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ […]
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ […]
नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट सर्वाेच्चमा दर्ता भएको छ । आफूलाई महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीले बिहीबार पेस गरेको रिट आज […]
आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला पाँच हजार ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज […]
नेपालको जनकपुरधाम र भारतको अयोध्याधामलाई रेल सेवामार्फत जोड्ने तयारी तीव्र पारिएको छ । प्रस्तावित जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गर्नुअघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि […]
दीपावली र छठ पर्व नजिकिएसँगै मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । पर्वको तयारीस्वरूप महोत्तरीसहित मिथिलाका गाउँ तथा नगरमा घरआँगन सरसफाइ, लिपपोत र रङरोगन गर्ने […]