एक वर्षमा पनि पुनर्निर्माण भएन जेनजी आन्दोलनका क्षतिग्रस्त संरचनाहरु

जनकपुर टुडे |

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त मधेश प्रदेशका सरकारी संरचनाहरू आन्दोलनको एक वर्ष पूरा हुँदासमेत पूर्णरूपमा पुनर्निर्माण हुन नसक्दा घाउ ताजै रहेको देखाउँछ..


चालु आ.व.मा प्रदेश सरकारलाई ७ अर्ब बजेट घाटा

जनकपुर टुडे |

गत आर्थिक वर्षमा करीब १७ अर्ब रुपैया बजेट घाटा सहेका मधेश प्रदेश सरकार चालु आर्थिक वर्षमै ठूलो आर्थिक जोखिममा पर्ने देखिएको छ । सरकारले चालु..


पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध प्रदर्शन

जनकपुर टुडे |

जनकपुरधाम उपमहानगरपालिकाभित्रका पोखरी तथा तिनका डिल अतिक्रमणमुक्त बनाउने अभियानलाई गुठी संस्थानले तीव्र पारेसँगै त्यसको विरोधमा स्थानीय सडकमा उत्रिएका छन् । जनकपुरधाम–१४ मा पर्ने लबकी पोखरीको..

समाचार

नेपालबाट गाँजा तस्करी गरेको मुद्दामा ३ जनालाई १० वर्ष जेल, जनही १ लाख जरिबाना

नेपालबाट भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा भारतको बिहारस्थित पूर्वी चम्पारण मोतीहारी जिल्ला अदालतले तीन जनालाई जनही १० वर्षको सश्रम कारावासको फैसला सुनाएको छ। मोतीहारीस्थित एनडीपीएस […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार १०:५०

एक वर्षमा पनि पुनर्निर्माण भएन जेनजी आन्दोलनका क्षतिग्रस्त संरचनाहरु

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त मधेश प्रदेशका सरकारी संरचनाहरू आन्दोलनको एक वर्ष पूरा हुँदासमेत पूर्णरूपमा पुनर्निर्माण हुन नसक्दा घाउ ताजै रहेको देखाउँछ […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार ०७:४४

चालु आ.व.मा प्रदेश सरकारलाई ७ अर्ब बजेट घाटा

गत आर्थिक वर्षमा करीब १७ अर्ब रुपैया बजेट घाटा सहेका मधेश प्रदेश सरकार चालु आर्थिक वर्षमै ठूलो आर्थिक जोखिममा पर्ने देखिएको छ । सरकारले चालु […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार ०७:३६

एनभिएलमा मधेशको पहिलो जित

एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभिएल) मा पहिलो जित मधेश वारियर्सले निकालेको छ । लगातार ३ खेलमा पराजय भोगेको मधेश वारियर्सले आफ्नो चौथो खेलमा […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार ०७:३१

पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध प्रदर्शन

जनकपुरधाम उपमहानगरपालिकाभित्रका पोखरी तथा तिनका डिल अतिक्रमणमुक्त बनाउने अभियानलाई गुठी संस्थानले तीव्र पारेसँगै त्यसको विरोधमा स्थानीय सडकमा उत्रिएका छन् । जनकपुरधाम–१४ मा पर्ने लबकी पोखरीको […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार ०७:२५

जनकपुर टुडे भदौ २४ गत्ते PDF

Janakpur Today Bhadra 24PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार ०५:०१

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरिएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गते […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार १८:५८

प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : जसपा नेपाल अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टी नेपालको कपिलवस्तु जिल्ला समितिद्वारा […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार १८:३४

सरकारद्वारा झण्डै एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले निजी […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार १५:२४

सुशासन छैन भने संसदको दुईतिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन : पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छन् । जेन–जी आन्दोलनको एक […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार १२:४१

सुनको भाउ बढ्यो

सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज भाउ बढेर सुन तोलाको ३ लाख ५ […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ११:५३

जनकपुरधाम सुनचाँदी व्यवसायीद्वारा बाढीपीडितका लागि राहत सहयोग

त्रिशूली तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघले राहत रकम तथा सामग्री हस्तान्तरण गरेको छ । संघले व्यवसायीहरूबाट संकलन […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ०९:३३

आज जेन–जी शहीद दिवस मनाईदै

आज जेन–जी शहीद दिवस मनाइँदै छ । गत २३ भदौको जेन–जी विद्रोहले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ०८:३८

१० छात्रको जिम्मेवारी मटिहानी संस्कृत विद्यालयले लिने

रसुवाको भोटेकोशी बाढी तथा विपत्तिमा अभिभावक गुमाएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व लिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ०८:२६

दलित बालबालिकाको सवालमा प्रभावकारी समन्वय आवश्यक

राज्यका निकाय तथा समुदायबीच दलित बालबालिकाको शिक्षा, अधिकार र सामाजिक सुरक्षाका सवालमा प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । दलित महिला संघ धनुषाले जनकपुरधाममा […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ०८:१८

जनमतको महाधिवेशन असोज १० गते, निर्वाचन कार्यतालिका सार्वजनिक

जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया भदौ महिनाको अन्तिम साताबाट सुरु भएर असोज […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ०८:१३

जानकी फाइनान्स मुक्तिनाथमा बिलय हुँदै

सञ्चालकहरुको बदनियतले टाट पल्टिन लागेको जानकी फाइनान्स कम्पनी लिमिटेड अब मुक्तिनाथ विकास बैंकमा विलय हुन लागेको छ । जनकपुरधामको पहिलो फाइनान्स कम्पनीको रुपमा रहेको जानकी […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ०८:०६

देशभरि श्रद्धाञ्जली कार्यक्रम : प्रलयमा ज्यान गुमाउनेप्रति राष्ट्रिय श्रद्धाञ्जली

भोटेकोशीको प्रलयकारी बाढीमा परेर दिवङ्गत भएकाहरुको सम्झनामा सोमवार राष्ट्रिय श्रद्धाञ्जली अर्पण गरिएको छ ।विनासकारी बाढी आएको १३ औं दिनमा राष्ट्रिय शोक मनाइएको छ । दिवंगत […]

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ०८:०१

जनकपुर टुडे भदौ २३ गत्ते PDF

Janakpur Today Bhadra 23 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र २३, मंगलवार ०५:५१

रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह गरेको छ । सोमबार प्राधिकरणले आयोजना […]

जनकपुर टुडे २०८३ भाद्र २२, सोमबार १९:१३