सरकार गुण्डा शैलीमा सञ्चालन भइरहेको सांसद अमरेश कुमार सिंहको टिप्पनी

जनकपुर टुडे |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा..


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिइन पदबाट राजीनामा

जनकपुर टुडे |

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । उहाले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो । राजीनामा..


रसुवा बाढी: मृत्यु हुनेको संख्या एक हजार ३७७ पुग्यो

जनकपुर टुडे |

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या हजार तीन सय ७७ पुगेको छ। हालसम्म एक सय चार वटा शवको मात्र सनाखत भएको छ। बाँकी शवको सनाखत..

समाचार

नेपाल एसीसी प्रिमियर कपकाे फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा आज भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हरायो । नेपालले दिएको १४८ […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार १६:३३

सरकार गुण्डा शैलीमा सञ्चालन भइरहेको सांसद अमरेश कुमार सिंहको टिप्पनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार १६:२५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिइन पदबाट राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । उहाले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो । राजीनामा […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार १४:५२

रसुवा बाढी: मृत्यु हुनेको संख्या एक हजार ३७७ पुग्यो

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या हजार तीन सय ७७ पुगेको छ। हालसम्म एक सय चार वटा शवको मात्र सनाखत भएको छ। बाँकी शवको सनाखत […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार १२:३९

ग्यासको चरम अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर जनाए विरोध

उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् । अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार १२:१९

मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ‘भदौ १० […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार ११:४९

सुनको भाउ आज बढ्यो

हिजो तोलामा ३ हजार रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा ३ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ५ हजार […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार ११:४२

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

नेपाल विश्वकर्मा लोहार संघले असोज १ गते मनाइने विश्वकर्मा पूजा पर्वका अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन माग गरेको छ। संघका अध्यक्ष विवेक शर्माको नेतृत्वमा […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार ०९:२६

देशव्यापी भ्रमण गर्ने देउवाको घोषणा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने बताएका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार ०७:०७

एउटै बैंक, फरक घटना रकम निकासा भएपछि बैंकलाई खबर, तर जोगिएन बाँकी पैसा

राष्ट्रिय वाणिज्य बैंकको महोत्तरीस्थित बलवा शाखामा सेवाग्राहीको खाताबाट ५ लाख ४९ हजार रुपैयाँ अनधिकृत रूपमा निकासा भएको घटनाले बैंकिङ सुरक्षा र आन्तरिक नियन्त्रण प्रणालीमाथि गम्भीर […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार ०७:०७

मधेशमा लागू औषधको कारोबार बढ्दो

मधेश प्रदेशमा लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले अभियान तीव्र बनाए पनि यसको गतिविधि बढ्दै गएको देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा बुधबार मात्रै […]

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार ०७:०७

जनकपुर टुडे भदौ २५ गत्ते PDF

Janakpur Today Bhadra 25 PDF VIEW/DOWNLOAD

जनकपुर टुडे २०८३ भाद्र २५, बिहीबार ०५:५७

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर भएकाे रिट निवेदन खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार १९:१४

सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने देउवाको दाबी

नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गर्नुभएको छ । ११३ औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार १९:०८

कुलमान घिसिङ आफ्नो टोलीसहित पुगे उद्यार क्षेत्रमा

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । घिसिङसँग सो आयोजनास्थलमा पहिले […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार १५:३६

मुलुक बिपत्तिमा परेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक बिपत्तिमा परेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विपद् […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार १५:२२

भाेटेकाेशी बाढी : १ हजार ३६७ वटा शव फेला

रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिन भएको छ । अहिलेसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार १३:५६

सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार रुपैयाँले घटेको हो । आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाउ […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार १३:५४

नेपालबाट गाँजा तस्करी गरेको मुद्दामा ३ जनालाई १० वर्ष जेल, जनही १ लाख जरिबाना

नेपालबाट भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा भारतको बिहारस्थित पूर्वी चम्पारण मोतीहारी जिल्ला अदालतले तीन जनालाई जनही १० वर्षको सश्रम कारावासको फैसला सुनाएको छ। मोतीहारीस्थित एनडीपीएस […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार १०:५०

एक वर्षमा पनि पुनर्निर्माण भएन जेनजी आन्दोलनका क्षतिग्रस्त संरचनाहरु

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त मधेश प्रदेशका सरकारी संरचनाहरू आन्दोलनको एक वर्ष पूरा हुँदासमेत पूर्णरूपमा पुनर्निर्माण हुन नसक्दा घाउ ताजै रहेको देखाउँछ […]

जनकपुर टुडे २०८३ भाद्र २४, बुधबार ०७:४४